राष्ट्रपतिमा राष्ट्रिय सहमति सम्भव छैन्ःनेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुने सम्भावना नरहेको बताएका छन्। उनले दलभित्रका उम्मेदवारलाई राष्ट्रिय सहमति जुट्न सक्ने सम्भावना नदेखेको बताए।...

सम्बन्धित सामग्री

‘नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक छ’

वरिष्ठ अधिवक्ता डा रवि खनालले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । बौद्धिक वृत्त नेपालले शनिबार आयोजना गरेको ‘नेपालमा नागरिकता कानुन र राष्ट्रिय हित विषयक विचार गोष्ठी’मा खनालले नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक स्वार्थबाट माथि रहेर राष्ट्रिय सहमतिमा जानुपर्नेमा जोड दिनुभयो । विसं २००९ देखि हालसम्म समाधान हुन नसकेको नागरिकता समस्यासम्बन्धी विषयलाई आजको पुस्ताले …

राष्ट्रिय सहमति अहिलेको आवश्यकता: राज्यमन्त्री श्रीपाली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले अहिले मुलुकको हितका लागी राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छिन्। स्थायित्व र दीर्घकालीन सरकारका लागी राष्ट्रिय सहमति आजको आवश्यकता रहेको उनले बताइन्।...

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके […]

समाजवाद शब्दमा राष्ट्रिय सहमति आवश्यक छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले समाजवादमा राष्ट्रिय सहमति र परराष्ट्र नीतिलाई सन्तुलित बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । यी दुईवटा कुराहरुमा विभिन्न खालका ‘ल्याकिङ’ रहेकाले राष्ट्रिय सहमति हुनुपर्ने उनको तर्क छ ।‘संविधानमा लेखिएको समाजवाद भन्ने अमूर्त शब्द छ, त्यो समाजवादको बारेमा राष्ट्रिय सहमति आवश्यक छ,’ शर्माले मंगलबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै

नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छ : खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको भूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताए । ‘राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल […]

एमसिसीमा राष्ट्रिय सहमति हुनुपर्छ: लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसीमा नेपाली जनता विभाजित भइरहेका अवस्थामा राष्ट्रिय सहमति कायम गर्ने गरी नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताएका छन्। प्रतिनिधिसभा बैठकमा आइतबार आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले संसदले गर्ने हरेक निर्णय ठीक नहुने पनि बताए। ‘एमसिसीको दफादफामा छलफल हुनुपर्छ, यसको एकएक दफाबारे जनताले बुझ्नुपर्छ,’ उनले भने। उनले एमसिसीलाई जोरजबर्जस्तीबाट […]

राष्ट्रिय सहमति आवश्यक

प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आन्तरिक तथा बाह्य संकटबाट एकैसाथ घेरिएका छन् । आन्तरिक रूपमा देशमा राजनीतिक स्थिरता कायम गर्नु छ । संघीय संविधान र संघीय राज्य संरचनामा स्थायित्व ल्याउनु छ । तर, यसैबेला संविधान संशोधनदेखि राज्यपुनर्संरचनाबारे विविध विषय गम्भीर रूपमा उठ्दै जान थालेका छन् । कसैले संघीयताकै विरोध गरिरहेका छन् भने अरू कसैले संघीयता अझै […] The post राष्ट्रिय सहमति आवश्यक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमसीसीमा राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा

२७ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताएका छन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा […]

एमसीसीमा राष्ट्रिय सहमति चाहन्छु : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी) जनताको घरघरमा पुगेको बिषय भएकाले राष्ट्रिय सहमति खोजेको बताएका छन्। बुधबार आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले भने, 'एमसीसीको बिषयमा म अहिले अध्ययन गरिरहेको छु। यो बिषय जनताको घरघरमा पुगेकाले चासोको बिषय बनेको छ। त्यसैले मैले राष्ट्रिय सहमति होस् भन्ने चाहेको छु।'सभामुख सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिका पुग्दा समेत एक स्थानीयले तामाङ भाषामा एमसीसी राष्ट्रघाती भएको भ

एमसीसीको विषयमा राष्ट्रिय सहमति खोज्दै सभामुख

सभामुख अग्नि प्रसाद सापकोटाले एमसीसीमा राष्ट्रिय सहमति खोजेका छन् । बुधबा। पत्रकारहरुसँग भएको भेटघाटमा उनले एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेको बताए। बैठकमा उनले भने, 'यस विषयमा राष्ट्रिय सहमति होस।...