एमसीसीको विषयमा राष्ट्रिय सहमति खोज्दै सभामुख

सभामुख अग्नि प्रसाद सापकोटाले एमसीसीमा राष्ट्रिय सहमति खोजेका छन् । बुधबा। पत्रकारहरुसँग भएको भेटघाटमा उनले एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेको बताए। बैठकमा उनले भने, 'यस विषयमा राष्ट्रिय सहमति होस।...

सम्बन्धित सामग्री

एमसीसी शक्ति राष्ट्रको दाउपेच बन्यो : उपभापति गुरुङ

नेपाली काँग्रेसका उपभापति धनराज गुरुङले मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) महाशक्ति राष्ट्रको दाउपेजको रुपमा विकास गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटनपछि बोल्दै उहाँले एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउनुभयो। राजनीतिक उपयोगका लागि एमसीसीलाई मुद्दा बनाउँदा नेपाल भूराजनीतिक द्वन्द्वमा फसेको उल्लेख गर्नुभयो।

एमसीसीमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ: उपसभापति गुरुङ

पाली काँग्रेसका उपभापति धनराज गुरुङले एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

एमसीसीमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ: उपसभापति गुरुङ

पाली काँग्रेसका उपभापति धनराज गुरुङले एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

एमसीसीबारे सभामुखको अडान : बजेट जसरी होहल्लाका बीच पास हुँदैन

सभामुख सापकोटाले छलफलहरुमा मुख्य गरी तीनवटा विषय राख्ने गरेका छन्, पहिलो– एमसीसीमा राष्ट्रिय सहमति, दोस्रो– एमसीसीमा जनस्तरबाट उठेका प्रश्नको निरुपण र तेस्रो– संसदको अवरोध अन्त्य । सत्ताका लागि र निर्वाचनमा जानका लागि दलहरु एकमत भएजस्तै एमसीसीको विषयमा पनि एकमत हुँदा राम्रो हुने सभामुखको धारणा रहेको उनको भनाइ छ ।

यथास्थितिमा एमसीसी पास नगर्ने माओवादी केन्द्रको औपचारिक निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई यथास्थितीमा अनुमोदन नगर्ने औपचारिक निर्णय गरेको छ । आज बसेको माओवादी स्थायी समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले एमसीसीलाई परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय भएको बताए । ‘एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम […]

राष्ट्रिय सहमति नभइ एमसीसी अघि नबढाउने पक्षमा माओवादी

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने बताएको छ । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए । उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन्

राष्ट्रिय सहमति गरेर एमसीसी अनुमोदन गर्नुपर्छ: बाबुराम भट्टराई

एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको उनले बताए।

एमसीसीमा राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा

२७ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताएका छन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा […]