सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण

बैतडी, भदौ २९ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार यहाँ थप ७० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार तेब्बरभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार यहाँ २२ जनामा संक्रमण देखिएको थियो ।गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २२ जनाको नमुना […]

सम्बन्धित सामग्री

नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, कोरोनाबाट आज थप १ जनाको मृत्यु

काठमाडौं, २ साउन । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४६ सय ५१ जनाको परीक्षणमा ३८६ पीसीआर र ७१ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ४८ जना कोरोनामुक्त भएका छन् । संक्रमणबाट […]

सातामै ह्वात्तै बढ्यो कोरोनाको ग्राफ

काठमाडौँ- पछिल्लो एक सातायता नेपालमा कोरोना भाइरस संक्रमणले तीव्र रुप लिँदै गर्दा संक्रमणको दर ह्वात्तै बढिरहेको छ। बुधबार मात्रै देशभर थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै मंगलबार अर्थात पुस २७ गते देशभर थप २ हजार ४ […]

कोरोना संक्रमण ह्वात्तै बढ्यो, जोखिम उच्च हुँदै

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा विश्वभरि नै फैलिरहेको छ । नेपालमा पनि थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरूले सचेत हुन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले समेत सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । अक्सिजन सिलिन्डर भरेर राख्न समेत भनेको छ । पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा मात्र ३७८ जना संक्रमित थपिएका छन् । दिनदिनै संक्रमित हुनेको संख्या वृद्धि भइरहेको छ । ओमिक्रोन संक्रमणको संख्या समे...

रानी नाकामा कोरोनाको जोखिम : संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढ्यो

पछिल्ला दिनमा पूर्वी नेपालको प्रमुख सीमा नाका विराटनगरको रानीबाट नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण देखिने क्रम ह्वातै बढेको छ । पुस १४ अघि सो नाका भएर नेपाल प्रवेश गर्नेमा शून्यको अवस्थामा रहेको कोरोना संक्रमण पछिल्ला दिनमा ह्वातै बढेको हो ।रानी नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा दैनिक दुई देखि तीन जनासम्म कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।  रानी सीमा नाकामा रहेको विराटनगर महानगरपालिकाको हेल्थ डेस्कको तथ्याङ्कअनुसार पुस १४ गतेपछि आजसम्म रानी नाका हुँदै नेपाल प्रवेश गर्ने १७ जनामा कोरोना सं

भारतमा ह्वात्तै बढ्यो कोरोना, एकै दिन ८७ हजार थपिए

काठमाडौँ –भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ । ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो। दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार २२२ जना संक्रमित थपिएका छन् । यही अवधिमा […]

साउदीमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, आजदेखि स्वास्थ्य मापदण्डमा कडाइ

काठमाण्डौ – नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश साउदीमा पछिल्लो समय कोरोना संक्रमण दर बढेको छ ।  केही हप्ता अघिसम्म दैनिक कोरोना संक्रमणदर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी संक्रमणदर ह्वात्तै बढेकाले त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ । आजदेखि लागू हुने गरि साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ । साउदीमा रहेका नेपालीलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली द...

नेपालीको रोजगार गन्तव्य दक्षिण कोरियामा पुनः कोरोना संक्रमण ह्वात्तै बढ्यो

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिवार नयाँ संक्रमितको संख्या ३ हजार २७३ पुगेको छ ।  यससँगै कोरियामा दैनिक संक्रमितको संख्या पहिलो पटक ३ हजार नाघेको छ । कोरियामा गत सोमवारदेखि कोरियन दशैं (छुसक) को ३ दिने बिदा थियो । यो बेला मानिसको अत्यधिक चहलपहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ । सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो । बिदाका अवसरमा लाखौं मानिस आफ्नो कार्यस्थलबाट...

ह्वात्तै बढ्यो संक्रमण, २४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि

बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ

बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, एकैदिन झन्डै ५२ हजार संक्रमित

बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर अत्याधिक रुपमा बृद्धि भएको छ ।  शुक्रबार सार्वजनिक तथ्याँकअनुसार एकैदिनमा झन्डै ५२ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार २४ घन्टामा ५१ हजार ८७० नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या अघिल्लो हप्ताको तुलना करिब ४५ प्रतिशतले बृद्धि भएको हो । यो संख्या गत जनवरीयताकै उच्च हो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ५३ लाख ३२ हजार ३७१ पुगेको छ ।इङ्ग्ल्यान्डमा जारी लकडाउन खुल्न दुई दिनमा