साउदीमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, आजदेखि स्वास्थ्य मापदण्डमा कडाइ

काठमाण्डौ – नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश साउदीमा पछिल्लो समय कोरोना संक्रमण दर बढेको छ ।  केही हप्ता अघिसम्म दैनिक कोरोना संक्रमणदर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी संक्रमणदर ह्वात्तै बढेकाले त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ । आजदेखि लागू हुने गरि साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ । साउदीमा रहेका नेपालीलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली द...

सम्बन्धित सामग्री

कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, २४ घण्टामा ९६८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक तथ्यांक अनुसार शुक्रबार थप ९६८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ८ हजार २७२ जनामा पिसिआर...

सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण

बैतडी, भदौ २९ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार यहाँ थप ७० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार तेब्बरभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार यहाँ २२ जनामा संक्रमण देखिएको थियो ।गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २२ जनाको नमुना […]