राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र राजसंस्था पुनर्स्थापनाको मोह छोडेर ब्यवसायीक स्वार्थमा लागेको खुलासा गरेका छन्। पूर्वराजाकै डिजाईलमा राप्रपा अहिले सरकारमा जाने तयारीमा रहेको थापाको भनाई छ।
एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने ...