किसानहरु तरकारी उत्पादनमा संक्रिय भएपनि किसानहरुले भन्दा बढी मुनाफा बिचौलिया (व्यापारीले) कमाउने आरोप उत्पादनक र उपभोक्ताको गुनासो निरन्तर सुन्दै आएका छौं । किसान र उपभोक्ता दुवैको गुनासो सम्बोधन गर्ने उद्देश्यले जिल्ला सहकारी संघ धादिङले जिल्ला सदरमुकाम धादिङवेस्थित सरकारी परिसरमा सहकारी तरकारी बजार शुभारम्भ गरेको छ । बिहीबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले एक समारोहबीच […]
काठमाडौं । स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकारका कार्यालय बिचौलियाले ढाकिन पुग्दा सेवा प्रवाह कमजोर बन्न पुगेको छ भने कैयौं नागरिकले सेवा लिँदा ‘अतिरिक्त शुल्क’ बुझाउन बाध्य छन् । योक्रम पछिल्ला दिन ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गर्दा पनि बिचौलिया पर्ने गरेको पाइएको छ । अख्तियारले […]
काठमाडौं, साउन २४ । स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकारका कार्यालय बिचौलियाले ढाकिन पुग्दा सेवा प्रवाह कमजोर बन्न पुगेको छ भने कैयौं नागरिकले सेवा लिँदा ‘अतिरिक्त शुल्क’ बुझाउन बाध्य छन् । योक्रम पछिल्ला दिन ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गर्दा पनि बिचौलिया पर्ने गरेको पाइएको छ […]
काठमाडौं : आर्थिक वर्ष ०७८/७९ मा २६ जना सरकारी कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा रंगेहात पक्राउ परेका छन्।भ्रष्टाचारका गतिविधिमा रंगेहात कारबाहीमा परेका जम्मा ३८ जनामध्ये, २६ जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया र ६ जना निर्वाचित जनप्रतिनिधि रहेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।उनका अनुसार यस आर्थिक वर्षमा १३१ मुद्दा विशेष अदालतमा दर्ता भएका छन्। यी मुद्दामा ६ सय ३९ जना प्रतिवादी रहेका छन्। तीमध्ये पनि सबैभन्दा बढी ३११ जना सरकारी कर्मचारी प्रतिवादी
काठमाडौं । गैरकानुनी नवीकरणको बाटो प्रयोग गरी ५३३ जना व्यक्तिलाई ‘लाइसेन्स’ दिएको अभियोगमा यातायात व्यवस्था कार्यालयका सरकारी अधिकारी र बिचौलिया समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।
आयोगले कर्मचारीका अतिरिक्त बिचौलियालाई पनि ‘मतियार’को रुपमा मंगलबा...
विपन्न नागरिकलाई बाख्रा बाँड्न स्थानीय तहले कुनै आईएनजीओलाई 'बिचौलिया' बनाउनुपर्छ त? पक्कै पर्दैन। जनताको घरदैलोको सरकारले किसानलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन आफै बाख्रा खरिद गरी वितरण गर्न सक्छन्। तर, यही कामका लागि लुम्बिनी प्रदेशका २३ स्थानीय तहले हेफर प्रोजेक्ट नेपाललाई बिचौलिया' बनाएका छन्। उनीहरूले 'सेटिङ'मा यो आईएनजीओलाई पौने अर्ब सरकारी बजेट सुम्पिएका छन्। अर्को पनि अनौठो छ।हेफर आफैले काम गर्दैन। स्थानीय तहसँग सम्झौता गरेर बजेट मात्रै लिन्छ। उसले एनजीओलाई काममा लगा
तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन प्रहरीमा फिर्ता गरिदिएपछि बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदी छुटेका छन् । सरकारी वकिल कार्यालयकै निर्देशनमा...
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार हुनेमा मुख्य बिचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । पटकपटक म्याद जारी गर्दा पनि अटेर […]
The post ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.