भारतीय अभिनेता गोविन्दालाई कोरोना संक्रमण

भारतीय अभिनेता गोविन्दा कोरोना भाइरसबाट संक्रमित भएका छन्। भारतीय सञ्चारमाध्यमले अभिनेता गोविन्दालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको खबर सार्वजनिक गरेका छन्।

सम्बन्धित सामग्री

अभिनेत्री किरण खेरलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय अभिनेता अनुपम खेरकी पत्नी अभिनेत्री किरण खेरलाई कोरोना संक्रमण भएको छ । यसको जानकारी किरण आफैंले आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् । २० मार्चमा ट्वीट गर्दै किरणले लेखेका थिइन्, ‘मलाइ कोरोना परीक्षण पोजेटिभ देखिएकाे छ । यस्तो अवस्थामा मेरो सम्पर्कमा आएकाले आफ्नो कोरोना परीक्षण गराउनुहोला’ । कोरोनाको खबर बाहिर आएसँगै प्रशंसकहरुले […]

फरदीन खानलाई कोरोना संक्रमण

भारतीय अभिनेता फरदीन खानलाई कोरोना संक्रमण भएको छ । यसबारे उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ

अभिनेता अभिषेक बच्चन कोरोना संक्रमणमुक्त

नयाँ दिल्ली- भारतीय अभिनेता अभिषेक बच्चन कोरोना संक्रमण मुक्त भएका छन्। अभिषेककाे शनिबार गरिएकाे काेराेना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएकाे हाे। उनले ट्विट गर्दै यसबारे जानकारी गराएका...