काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पार्टीमा चार पेज लामो फरक मत राखेर बैठकबाट बाहिरिएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार उनले चार पेज लामो आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका हुन्। माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनको कुरालाई वास्ता नगरेपछि उनी आफ्नो कुरा राखेर त्यहाँबाट बाहिरिएको ती नेताको दाबी छ। नेकपा माओवादी केन्द्रसहित […]
काठमाडौं– युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज किर्तिपुरस्थित टीयु क्रिकेट मैदानको निरीक्षण गरेका छन् । १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गरी फ्लडलाइट जडान काम भई रहेको मैदानको मन्त्री गुप्ताले निरीक्षण गरेका हुन् ।
काठमाडौँ– काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ