क्यामरुनी टिम बन्यो स्व. विजय खड्गी स्मृति गोल्डकपको च्याम्पियन

अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले ‘सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल’को उपाधि जितेको छ।

सम्बन्धित सामग्री

डाँगीहाट मोरङ किरात गोल्डकपको च्याम्पियन

पाँचथर । मोरङको डाँगीहाट फुटबल क्लब (डीएफसी) प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको च्याम्पियन बनेको छ । फिदिम खेलमैदानमा शनिबार भएको फाइनल खेलमा झापाली टोली बिर्तामोड युनाइटेड क्लवलाई २-१ ले पराजीत गर्दै मोरङ च्याम्पियन बनेको हो । सञ्जय धिमालले दशौं मिनेटमा गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेश […] The post डाँगीहाट मोरङ किरात गोल्डकपको च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिजोक पाँचथर बन्यो आत्मानन्द गोल्डकपको च्याम्पियन

इलाम : इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द कपको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक च्याम्पियन बनेको हो।निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। टाइब्रेकरमा समेत ५/५ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो।विजेता तिजोकले नगद तीन लाख ११ हजार १११ र उपविज

आयोजक हेम्जा लाई हराउँदै एभिनियर च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – अतिरिक्त समयमा आयोजक हेम्जा युनाइटेडलाई पराजित गर्दै क्यामरुनी क्लब एभिनियर एफसी छैटौं शुभकामना अन्तर्राष्ट्रिय हेम्जा गोल्डकपको च्याम्पियन बनेको छ । गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनलमा हेमजा युनाइटेडलाई ३–१ ले पराजित गर्दै एभिनियर च्याम्पियन बन्न सफल भएको हो । एभिनियरलाई च्याम्पियन बनाउन आनिसे, साङ र विल्लेले गोल गरे । हेम्जाका सुशिल राईले […]

घरेलु टोलीलाई हराउँदै आर्मी मकवानपुर गोल्डकपको च्याम्पियन

हेटौंडा : विभागीय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह शहीद स्मृति अन्तरराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।घरेलु टोली विजय युथ क्लब हेटौैंडालाई पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली विजय युथलाई २–१ ले पराजित गर्दै आर्मीले उपाधी चुमेको छ। कप्तान भरत खवास र कमल बहादुर थापाको योगदानमा आर्मी च्याम्पियन बन्न सफल भयो।खेलको १५औं मिनेटमा कप्तान खवासको गोलबाट आर

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।

खप्तड गोल्डकप उपाधि मनाङलाई

मनाङमर्स्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ । धनगढी रंगशालामा शनिबार फ्रेन्ड्स क्लबविरुद्ध ३–१ गोलअन्तरको जित निकाल्दै मनाङले उपाधि कब्जा गरेको हो । मनाङलाई उपाधि दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र...

मनाङलाई हराउँदै एपिएफ आहा रारा च्याम्पियन

विजय नेपाली, पोखरा विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन बनेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो । निर्धारित समयको खेल २–२ गोलको तथा त्यसपछि अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसअघि निर्धारित समयमा एपिएफका युवराज […]

संकटाले उचाल्यो ७ लाख राशीको जितपुरसिमरा गोल्डकप

वीरगंज : बाराको सिमरामा जारी विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको उपाधि संकटा क्लब काठमाडौंले जितेको छ। शनिवार साझ भएको फाइनल खेलमा अफ्रिकन रुटस एशोसिएसन, क्यामरुनलाई सडन डेथमा हराउँदै संकटा गोल्डकपको च्याम्पियन बनेको हो। निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सडन डेथसम्म…

मनाङ छैठौंपटक आहा रारा गोल्डकपको च्याम्पियन

पोखरा । मनाङ मर्स्याङ्दी क्लब छैठौं पटक आहा रारा गोल्डकपको च्याम्पियन भएको छ । शनिबार भएको फाइनल खेलमा विभागीय

मनाङलाई बुढा सुब्बा गोल्डकप

एनओसी मनाङ मर्स्याङ्दी क्लब २२औं बुढा सुब्बा टुबोर्ग गोल्डकपको च्याम्पियन भएको छ।