प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा

काठमाडौंः प्रत्येक वर्ष उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका हुन। मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको हो। आर्थिक…

सम्बन्धित सामग्री

यात्रुबाट बढी भाडा लिएको आरोपमा ९ जना ट्याक्सी चालक कारबाहीमा

३ फागुन, काठमाडौं । यात्रुबाट बढी भाडा लिएको आरोपमा ९ जना ट्याक्सी चालकलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकीएको भन्दा बढी भाडा लिने ९ जना ट्याक्सी चालक फेला परेपछि ट्राफिक प्रहरीले कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक […]

२८ जना ट्याक्सी चालक कारबाहीमा

काठमाडौं, १८ कार्तिक । ट्राफिक प्रहरीले आज २८ जना ट्याक्सी चालकहरुलाई कारबाहीगरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने आरोपमा २८ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको मेट्रो ट्राफिकले जनाएको छ । चाडपर्वमा यात्रुहरुलाई सास्ती नहोस र कोही पनि नठगिउन् भनेर ट्राफिक प्रहरीहरु सक्रियतापूर्वक खटिएका […]

बढी भाडा लिने ३६ ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले बढी भाडा लिने ३६ ट्याक्सी चालकलाई कारबाही गरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ३६ जना ट्याक्सी चालकलाई सोमबार कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।ती ट्याक्सी चालक राजधानीको विभिन्न स्थानमा कारबाहीमा परेका हुन् ।

३६ ट्याक्सी चालक कारबाहीमा

यात्रुलाई विभिन्न बहानामा बढी रकम लिएर ठगी गर्ने ट्याक्सी चालक कारबाहीमा परेका छन् ।मंगलबार यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ३६ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बढी भाडा लिने र ठग्ने २२ ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले बढी भाडा लिने, मिटर बिगार्ने तथा नबनाउने ट्याक्सी चालकलाई कडाइ गर्न थालेको छ । आइतबार मात्रै ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने २२ जना ट्याक्सी चालकहरु कारवाही गरेको छ । ट्राफिक महाशाखाले यात्रुलाई ठगी गर्ने गरेको गुनासो आएको आधारमा निगरानी बढाएको बताइएको छ ।

मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक कारबाहीमा

काठमाण्डाै – मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीवार एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो । यात्रुको गुनासो र आफूहरूको अनुगमनका क्रममा बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । मिटरमा जान नमान्ने, बढी भाडा लिने र मिटर बिग्रेको शङ्का लागेमा तत्कालै खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यात्रु ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ ।    महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा ...

राजधानीमा यात्रु ठग्ने ६१ ट्याक्सी चालक कारबाहीमा

काठमाडौैं । यात्रु ठगेको आरोपमा ट्राफिक प्रहरीले उपत्यकामा शनिबार ६१ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ। नियमित चेकजाँचको क्रममा ट्याक्सीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।      यात्रुसँग बढी भाडा ...