काठमाडौं, १८ कार्तिक । ट्राफिक प्रहरीले आज २८ जना ट्याक्सी चालकहरुलाई कारबाहीगरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने आरोपमा २८ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको मेट्रो ट्राफिकले जनाएको छ । चाडपर्वमा यात्रुहरुलाई सास्ती नहोस र कोही पनि नठगिउन् भनेर ट्राफिक प्रहरीहरु सक्रियतापूर्वक खटिएका […]