कोपा अमेरिकाको फाइनल प्रतिस्पर्धामा आयोजक ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको छ। यो जीत सँगै अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीको सपना पूरा भएको छ, त्यो हो – अन्तर्राष्ट्रिय उपाधि जिताउने।
धेरैपछि अर्जेन्टिनाले उपाधि उचाल्दा फ्यानहरुले सामाजिक संजालमा खुसी व्यक्त गरिरहेका छन्। नेपाली कलाकारहरुले पनि कोपा अमेरिका फाइनलमा अर्जेन्टिना विजय हुँदा खुसी…