३ पुस, ढोरपाटन (बागलुङ) । वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ ।
सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । …
काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको मतगणना तयारी अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डपमा बिहान ९ बजे सुरु भएको मतदान साढे ६ बजे सकिएको थियो। मतदानमा प्रयोग भएका ८० वटै मेसिनको मुचुल्का उठाउने काम भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। कुल २,२६३ प्रतिनिधिमध्ये २,२२७ जनाले मतदान गरेका छन्। आयोगका अनुसार मतगणना सुरु भएको करिब तीन […]
काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पेशी तोकिएको छ। उच्च अदालत बुटवलले बिहीबारका लागि सोही मुद्दाको पेशी चढाएको जनाएको हो । यस मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने यसअघि दुई पटक रवि पक्षका […]
३ पुस, बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व संकलन गरेको छ ।
घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन …
३ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो …