धनकुटामा प्रदेश राजधानीको माग राख्दै धर्ना र प्रदर्शन

प्रदेश राजधानीको माग राख्दै मंगलबार पनि धनकुटामा स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । अपरान्हदेखि सयौंको संख्यामा भेला भएका स्थानीयले प्रदेश नं.१ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

सम्बन्धित सामग्री

माइतीघरमा मिटरब्याजीकाे धर्ना

काठमाण्डाै – तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले काठमाण्डाैकाे माइतीघरमा धर्ना दिएका छन् । पीडित लेनदेन सङ्घर्ष समिति, मधेस प्रदेश, रौतहटलगायत तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले बुधवार माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको आरोप लगाउँदै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।  उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुप...

राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटी अगाडि धर्ना

शाही युवा शक्ति नेपालले राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिवार सो संगठनले नारायणहिटी दरबार (संग्रहालय) अगाडि राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध जनाएका थिए ।उनीहरुले नागरिकता विधेयक अहिले जबर्जस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती

रजनी राई नागरिकता प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै धर्ना र प्रदर्शन

बारा – बाराको निजगढ नगरपालिका-१२ बाट एक विदेशी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा दोषीमाथि कारबाहीको माग गर्दै रतनपुरका युवाहरूले सोमबार इलाका प्रशासन कार्यालय सिमरामा नाराबाजीसहित धर्ना र प्रदर्शन गरेका छन् । सचेत युवा समूह रतनपुरीले प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०/६० जना युवाहरूको समूहले नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा कार्यालय सचिव […]

तस्विरमा हेरौं माइतीघरमा नागरिकताविहीनको धर्ना

काठमाडौं, १५ जेठ । नागरिकताविहिन नागरिक संघर्ष समितिले आज माइतीघरमा धर्ना दिएको छ । नागरिकता नपाएर पीडित भएका नागरिकहरुले ऐन संसोधनलगायतका माग राखेर धर्ना तथा प्रदर्शन गरेका हुन् । उनीहरुले २०७२ को संविधान अनुसार भाग २ धारा १० को उपधारा १ छिटो भन्दा छिटो कार्यान्वयन गर्न माग गरेका छन् । संविधान सशोधन छिटो गर्न उनीहरुको […]

मेडिकल कजेज सञ्चालनको माग गर्दै धनगढीमा धर्ना

काठमाडौं, १२ जेठ । कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै धर्ना दिइएको छ । धनगढीको लक्ष्मी नारायण चोकमा स्थानीय वासीले कलेज सञ्चालनको माग गर्दै धर्ना दिएका हन् । मंगलबार सरकारले प्रस्तुत गरेको निित तथा कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने समावेश गरेसँगै स्थानीयहरुको प्रदर्शन कैलालीमा सुरु भएको हो । निर्माण सम्पन्न हुन लागेको कलेज […]

वीपी प्रतिष्ठान बचाउन युवाहरुको दिनहुँ धर्ना

प्रतिष्ठानको सेवा खस्कदै गएको, बेथिती र अनियमितता व्याप्त भएको र सर्वसाधारण विरामीहरुले सास्ती खेप्नु परेको भन्दै युवाहरुले ४ दिनदेखि स्वतस्फुर्त प्रदर्शन तथा धर्ना दिएका हुन्।...

जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो । दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ ।

थरूहट थारुवान राष्ट्रिय मोर्चाको माइतीघरमा धर्ना (फोटोफिचर)

थरूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले बिहीबार राजधानीको माइतीघरमा धर्ना दिएको छ । थरूहट थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा समानता, न्याय र अधिकारका लागि तथा दासता विरुद्धको तेस्रो चरणको अभियान सफल पार्न भन्दै माइतीघर मण्डलामा भएको धर्ना दिइएको हो । सो क्रममा नाटक सहित विरोध प्रदर्शन गरिएको थियो । धर्ना कार्यक्रममा सहभागीहरुले रेशम चौधरीको रिहाइसहित थारु हकअधिकारको माग समेटिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।