माग पूरा गर्न सरकारले समय मागेपछि डा केसीले आजबाट सुरु गर्ने भनिएको अनसन स्थगित

सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित गरेको डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त अवधिमा पनि माग पूरा नभएमा भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने चेतावनी उनले दिएका छन्।

सम्बन्धित सामग्री

सरकारले शिक्षकहरूका जायज माग पूरा गर्नुपर्छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

गोरखा सैनिककाे तत्काल माग पूरा गर्न सरकारसँग सांसद दिव्यमणिकाे माग

काठमाडाैं । प्रतिनिधि सभाका सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुखि बनाएकाले तत्काल माग पूरा गर्न माग गर्नुभएको हो । उहाँले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको […]

डा केसीले सरकारलाई दिए दुई साता, माग पूरा नभए २७ भदौदेखि अनशन

काठमाडौं : प्राडा गोविन्द केसीले आफ्नो पूर्वनिर्धारित अनशन दुई साताका लागि स्थगित गरेका छन्। यसअघि उनले भदौ १२ देखि २० औँ अनशन शुरु गर्ने घोषणा गरेका थिए।आफ्ना माग पूरा गर्न केही समय सरकारले मागेकाले सत्याग्रह दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। दुई सातामा माग पूरा नभए यही भदौ २७ गतेदेखि सत्याग्रह शुरु गर्ने डा केसीले बताए। केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएका दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महँगी बिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुर लगायत मुख्य शहर

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल […]

माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो । संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने । गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्न

भीड गर्न सरकारमा जाँदैनौं, माग पूरा नभए समर्थन फिर्ता लिन्छौंः कर्ण

काठमाडौं, असोज २० । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीका माग पूरा नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससँग कुराकानी गर्दै नेता कर्णले भने, “हामीले मन्त्री देऊ, सरकारलाई समर्थन गर्छौं भनेका थिएनौं । तर माग पूरा गर भनेका थियौं । सरकारले […]

माग पूरा नभएसम्म एमालेले संसद चल्न दिँदैन : टोपबहादुर रायमाझी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय त्यसै खेर फालेको टिप्पणी गरेका छन् । उनले एमालेको माग पूरा नभएसम्म संसद चल्न नसक्ने पनि स्पष्ट पारे । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ।’ उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे ।उनले भने,‘उहाँलाई त नै

महन्थ ठाकुरको ब्रिफिङ : माग पूरा नभएसम्म ओलीलाई सघाइँदैन

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाई नसघाइने स्पष्ट पारेका छन् । जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् ।जसपा अध्यक्ष ठाकुरले बिहीबार आयोजित आफूनिकट (तत्कालीन राजपा) का सांसदहरुसँगको छलफलमा सरकारले माग पूरा नगरे ओलीलाई नसघाइने स्पष्ट पारेका हुन् । सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा ठाकुरले सत्ता समीकरण लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदै आएको