नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेश र बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम आएसँगै गणना सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यहरूको गणना बिहीबार राति नै सकिएको […]
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा सरकारका नियमित कामकारबाही तथा प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ।
काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान पछिल्लो समय एउटा विवादमा तानिएका छन् । भारतमा भएको विरोध प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर उनलाई अक्टोबर २८ सम्म देश छाड्न निर्देशन दिइएको छ । विदेशी नागरिकसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा भारतको विदेशी क्षेत्रीय दर्ता कार्यालयले उनलाई नोटिस जारी गरेको हो । यो विवाद अक्टोबर […]
बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा आयोजित कार्यक्रममा उनले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताए । नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित रहँदै […]