सौराज ट्रक दुर्घटना हुँदा एक गम्भीर घाइते

खनियावास गाउँपालिका-२ झार्लाङमा सौराज मिनि ट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको छ। जिल्लाको सदरमुकाम धादिङबेशीबाट खाद्यान्न सामाग्री लिएर उत्तरी धादिङ झार्लाङ जादै गरेको बा ४ ख  ३१७५ नम्बरको सौराज ट्रक...

सम्बन्धित सामग्री

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

तेह्रथुम । तेह्रथुमकाे म्याङलुङ नगरपालिक १० सुर्केमा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनाका एक जना गम्भीर घाइते भएका हुन । वसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्याँस लिएर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्याक्टरले पैदलयात्री ६२ वर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको ट्याक्टर घरको […]

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

३ पुस, काठमाडौं । काठमाडौंको शंखपार्क नजिक आज ठेलागाढामा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा बा ९८ प ४८ ९८ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भई हाल काठमाडौं बस्दै आएका ३३ वषर्ीय प्रकाश दुलाल गम्भीर घाइते भएका हुन् । उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ […]

टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल गम्भीर घाइते भएका हुन् ।  मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले […]

खोटाङको दिखुवा खोलामा जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते

खोटाङ - खोटाङमा जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवा खोलामा को १ ज ३०२७ नम्बरको जीप दुर्घटना हुँदा सुनसरी तरहराका रामकुमार खनाल गम्भीर घाइते हुनुभएकाे हाे ।  यात्रु लिनका लागि सोमवार बिहान हुर्लुङतर्फबाट दिक्तेल आउने क्रममा खाली जीप दिखुवा खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । खनालको देब्रे खुट्टा भाँचिएको र दाहिने हातमा चाेट लागेकाे डीएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

मोटरसाइकल दुर्घटना हुँदा दुई गम्भीर घाइते

धनगढी : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन्। मोहना पुल–अत्तरिया ६ लेन सडकअन्तर्गत मोहनपुरमा सुपप्र ०१०१० प १५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ।सडक छेउमा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते दुवैजनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।  उनीहरूको परिचय भने खुलेको छैन।

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा पछाडी सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सुर्य कुमार मिस्त्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको […]

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु, ५८ जना गम्भीर घाइते

काठमाडौं । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको संचारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...

घान्द्रुकमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते

पोखरा : कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। पोखरास्थित हरिचोकबाट छुटेको ग१ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिए। हमालका अनुसार गम्भीर घाइते भएका आठै जनालाई पोखरा ल्याइएको छ। घाइते अस्पताल आइपुगिसकेका…

नेपाली सेनाको बस दुर्घटना हुँदा दशजना गम्भीर घाइते

नेपालगञ्ज । बाँकेमा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्। सोलु नाम्चेबाट कालिकोट सम्शेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बस बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा सोमबार अपरान्ह दुर्घटना भएको हो। बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईको नेतृत्वमा २३ जना सवार थिए। बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो। गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राझातर्फ पठाइएको सशस्त्रले जनाएको छ।