तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

तेह्रथुम । तेह्रथुमकाे म्याङलुङ नगरपालिक १० सुर्केमा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनाका एक जना गम्भीर घाइते भएका हुन । वसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्याँस लिएर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्याक्टरले पैदलयात्री ६२ वर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको ट्याक्टर घरको […]

सम्बन्धित सामग्री

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ओखलढुङ्गाको चम्पादेवीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक गम्भीर घाइते हुनुभएको छ ।

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटना […]

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । बझाङको सुर्मा गाउँपालिका–२ रातोपडमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सूदूरपश्चिम प्रदेश–०२–००१ त १३०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित […]

तेह्रथुममा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । लसुनेबाट वसन्तपुरतर्फ आउँदै गरेको प्रदेश १- ०२००३ त नम्बरको ट्याक्टर जिरो प्वाइन्टमा शुक्रबार राति दुर्घटनामा परेको हो ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटीको शिखर नगरपालिका–१ गरेपानी नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साथै एक जना गम्भीर घाइते भएका छन् ।

दैलेखमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक घाइते

दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ भुवाटाकुरा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा चालक नरेश भनेर चिनिने नन्दबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ। भे १ त ३५४२ नम्बरको ट्याक्टर सडकदेखि १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। ट्याक्टरमा सवार चालक शाहीकी बहिनी १९ वर्षीया मनिषा शाही गम्भीर घाइते भएको जिल्ल...

ट्याक्टर पल्टिँदा एकको मृत्यु, चार गम्भीर घाइते

मोरङ रङ्गेली विराटनगर सडक खण्ड अन्तर्गत रङ्गेली ४ स्थित आमतोला चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना सामान्य घाइते भएका छन् ।