अमेरिकाको सर्वोच्च अदालतले शनिबार बिहान ट्रम्प प्रशासनलाई युद्धकालीन कानूनको अधिकार प्रयोग गरी भेनेजुएलाका आप्रवासीहरूलाई देशनिकाला गर्नबाट अस्थायी रूपमा रोक लगाएको छ। भेनेजुएलाका आप्रवासीहरू, जसलाई गिरोह सदस्य भएको आरोप लगाइएको छ । यो आदेशले टेक्सासको एनसनमा रहेको आप्रवास हिरासत केन्द्रबाट ५० भन्दा बढी भेनेजुएलाका आप्रवासीहरूलाई एल साल्भाडोर उडान गर्ने योजनालाई तत्कालका लागि रोकेको छ। सर्वोच्च अदालतले […]
कांग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विनियोजित बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन नसकेको बताए।
काठमाडौं (हाम्रो खेलकुद) - नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ । खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल
मनाङ – मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ । मनाङ भ्रमणका लागि दुई समयमा उत्कृष्ट मानिन्छ । दुई […]
यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ। मनाङ भ्रमणका लागि दुई समयमा उत्कृष्ट मानिन्छ। दुई याममा गरी यस वर्ष ३३ हजार छ सय ४८ विदेशी पर्यटक जिल्लामा भित्रिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।