नेपाली नेतालाहरुई धम्काएका छैनौं : अमेरिका

काठमाडौँ । अमेरिकाले एमसीसी विषयलाई लिएर नेपाली नेताहरुलाई धम्की नदिएको बताएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अधिकारीले नेपाली नेताहरुलाई धम्की दिएको भने सूचना गलत भएको बताएका हुन् ।नेपालका कुटनीतिक मामिला पत्रकारहरुसँग सोमबार अमेरिकी राजदूत बेरीले भने,‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो ।’ उनले अमेरिकाले त नेपाललाई […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीका लागि एक महिनामा ५१ नेपाली अमेरिका उडे

गत पुस महिनामा मात्रै ५१ जना नेपाली वैदेशिक रोजगारीका लागि अमेरिका उडेका छन् । वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार पुस महिनामा अमेरिका जानका लागि ५१ जना नेपालीले श्रम स्वीकृति लिएका हुन् । जसमध्ये ४४ जना पुरुष र ७ जना महिला रहेका छन् । अमेरिका गएका ५१ जना मध्ये ३८ जनाले नयाँ श्रम स्वीकृति र […]

अवैध रुपमा अमेरिका हिँडेका नेपाली टर्कीबाट फिर्ता

अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।...

महामन्त्री शर्मा शुक्रबार अमेरिका जाँदै

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने भएका छन् । महामन्त्री शर्मा गैर आवासीय नेपाली महासङ्घ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा अमेरिका जान लागेका हुन् । उनी शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ । उनले आफू एनआरएनएको ‘जेनेरल कन्भेन्सनका’ लागि शुक्रबार अमेरिका जान लागेको जानकारी दिए ।

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाई गरेको हो । नेपाली टिम आज अमेरिका जाँदै छ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष […]

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

१४ जेठ, काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाइ […]

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

काठमाडाैं : अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाई गरेको हो। नेपाली टिम आज अमेरिका जाँदै छ। टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतको टोलीले विदाई गरेको हो।भ्रमण गर्न  लागेको टोलीलाई युवा तथा खेलकुदमन्त्री गहतराजले सफलताक

अमेरिका सिरिजका लागि नेपाली टोलीको घोषणा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  सिरिज आगामी जुनमा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख,

मेक्सिकोबाट अवैध रूपमा यसरी अमेरिका छिर्छन् नेपाली

कोलम्बिया (बोगटा) । अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी चिट्ठाबाट हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । अन्य कानुनी प्रक्रियाबाट अमेरिका पुगेका नेपालीको संख्या पनि निक्कै छ। त्यही भएर पनि नेपाली जुनसुकै मूल्य चुकाएर भए पनि अमेरिका छिर्न लालयित हुन्छन् । मानव तस्करको सञ्जालसँग केही […] The post मेक्सिकोबाट अवैध रूपमा यसरी अमेरिका छिर्छन् नेपाली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन

विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ । यस्तैमा नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवम् रमेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो ।महासंघको श्रृजनात्मक सोचको विकास गर्ने र यूवा उद्यमीहरु मार्फत स्वदेश र परदेशलाई जोड्ने उदेश्यले नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको अध्यक्ष रमेश एमके प