हेर्नुहोला! ओलीपछि देउवा प्रधानमन्त्री हुनुहुन्छ, यो सेटिङ गरेर भनेको होइन : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन्। संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूले सेटिङ गरेको नभई संविधान अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री हुने बताए। ‘हेर्नुहोला केपीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ। यो सेटिङ गरेर भनेको होइन। देउवाले प्रधानमन्त्री चाहियो…

सम्बन्धित सामग्री

सेटिङ र भ्रष्टाचार कसरी कल्ले कहाँ गर्छ म जान्दिँन : धनराज गुरुङ

२८ माघ, काठमाडौं। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सेटिङ र भ्रष्टाचार भन्ने विषय कहाँ कसरी हुन्छ र कसले गर्छ भन्ने विषय आफ्नो जानकारीमा नरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभामा ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक/माथि सैद्धान्तिक छलफलमा सांसदहरुले सरकारले सेटिङ र भ्रष्टाचारबाट […]

विमानस्थलमा भिजिट भिसाको सेटिङ : अध्यागमन र प्रहरीबीच टकराव

विदेशमा नेपाली बेचिने तथा समस्या पर्नुको एउटा प्रमुख कारण भिजिट भिसाको सेटिङ भएको गृह मन्त्रालयको छानबिन तथा प्रहरी अनुसन्धानबाट पुष्टि हुँदै आएको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङ...

बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा : नारदमुनि राना

नेकपा एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट हावादारी, लक्ष्यहिन, गन्न्तव्यहिन र सेटिङ नै सेटिङको पोको रहेको बताएका हुन् । ‘संविधानले समाजवाद उन्मुख, स्वतन्त्र र आत्मनिर्भर कुरा गरेको छ । तर, यो बजेटमा यस्ता कार्यक्रमलाई सम्बोधन गर्नेगरी कहीँ पनि उल

बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा : नारदमुनि राना

काठमाडौं, १९ जेठ । एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट हावादारी, लक्ष्यहिन, गन्न्तव्यहिन र सेटिङ नै सेटिङको पोको रहेको बताएका हुन् । […]

कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई

काठमाडौं- संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरूमा पनि आपसमा तल मिलेको देखिएन ।’ निर्वाचन निष्पक्ष […]

करको दर हेरफेरमा अर्बौको सेटिङ छ : ओली

'अर्बौको खेल भइसक्यो, सेटिङ होइन भन्ने ठाउँ छैन, यो कुरा सबैले भनिसकेका छन्', ओलीले भने, 'कतै भन्सार छुट भनेएको छ, कतै अन्य शुल्कमा छुट दिइएको छ । यो बेलामा आएर करका दरहरू किन हेरफेर गर्नुपर्ने थियो ?'

सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशलाई प्रश्न : बेन्च सेटिङ हुन्छ कि हुँदैन ?

३ वैशाख, काठमाडौं । सांसदहरुले अदालतमा इजलास तोक्ने क्रममा सेटिङ हुने गरेको भन्दै प्रस्तावित न्यायाधीशसँग सुधारको योजना माग गरेका छन् । शुक्रबार संसदको संसदीय सुनुवाई समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालको सुनुवाइका क्रममा सांसदहरुले अदालतको इजलास गठन गर्ने क्रममा सेटिङ (बेन्च सेटिङ) हुन्छ कि हुँदैन भनी प्रश्न गरे । सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश चुडालले आफ्नो कार्ययोजना […]

ओलीसँग अब दुई मात्र शक्ति छन्, ‘साइबर स्याल’ र ‘सेटिङ’ : घनश्याम भुसाल

नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब दुई मात्र शक्ति ‘साइबर स्याल’ र ‘सेटिङ’ बाँकी रहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा शुक्रबार आयोजना गरेको विरोध सभामा...