काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले संकट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन गर्दै पहिले […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शनिबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा कुनै तामझाम नगरिने स्राेतले बतायाे । यसअघि विदेश भ्रमणबाट फर्किँदा प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा रेड कार्पेट बिछ्याउने, सलामी दिने तथा मन्त्री, कूटनीतिज्ञ र उच्चपदस्थ अधिकारीको उपस्थितिमा औपचारिक स्वागत गर्ने प्रचलन थियो। स्रोतका अनुसार विमानस्थलमा रेड […]
बागलुङ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ । गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए । घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले […]
१० असोज, सुर्खेत । प्रतिकूल मौसमका कारण उपल्लो डोल्पाका हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको सुरक्षामा चासो बढेको छ। मौसममा जुनसुकै बेला परिवर्तन भई हिमपात हुनसक्ने र अग्ला हिमाल तथा हिमालको काखमा तत्काल आश्रय लिन सकिने …
Ramesh Chandra Adhikari is not a new name in the literary theatre of Koshi Province. Ramesh Chandra Adhikari, who appears in almost all literary programs of Koshi Province, fulfills his role gracefully as a program coordinator, announcer, poet, spectator, and listener. This introductory note attempts to give an outlet to the restlessness generated after reading the poetry collection 'Majhihaadam' by the poet Ramesh Chandra.Published by Red Panda Books, Majhihaadam is a collection of thirty-three poems. This collection, printed with a very beautiful and attractive cover, shines with the radiance of the essence and dignity of the poems collected within it.The...