अष्ट्रेलिया/ नेपाली दूतावास अष्ट्रेलियाले आगामी एक वर्षका योजना सार्वजनिक गरेको छ । राजदूत लक्की शेर्पाले अष्ट्रेलियाको राजधानी क्यानवेरामा शनिबार पत्रकार सम्मेलन गरी आफ्नो एक वर्षे कार्यकालको समीक्षासहित आगामी वर्षका योजनाबारे बृष्तृत जानकारी दिएकी हुन् ।
पत्रकार सम्मेलनमा राजदूत शेर्पाले एक वर्षमा कुटनीति जिम्मेवारी पूरा गर्नुका साथै अष्ट्रेलियाको नेपाली समुदायका गतिविधिमा दूतावासको सहभागिता …