गठबन्धन : खुम्चियो महिला नेतृत्व

दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा बागलुङका स्थानीय तहमा महिलाहरूको नेतृत्व सङ्ख्यात्मक रुपमा खुम्चिएको छ । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो । गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि […]

सम्बन्धित सामग्री

प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य गराउन माग

राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेलले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था गराउन माग गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालको दुई वर्षको अवधिमा कार्य प्रगतिको विवरणको पुस्तक विमोचन गर्दै कार्यकारी भूमिकामा महिला नेतृत्व बढाउन राजनैतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराउनुभयो । “आगामी निर्वाचनमा गठबन्धन होस् वा एक्लै होस्, महिलाको अनिवार्य उम्मेदवारी …

‘गठबन्धनले महिला सहभागिता खोसियो’

७ फागुन, सुर्खेत । २०७४ सालको निर्वाचनको तुलनामा गत ३० वैशाखमा भएको निर्वाचनमा महिला नेतृत्व कम छानिए । यसको प्रमुख कारण दलहरुबीचको गठबन्धन भएको जनप्रतिनिधि र विज्ञहरुले बताएका छन् । कर्णाली उत्सवको ‘समावेशी शासन’ सत्रमा वक्ताका रुपमा सहभागी राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले गठबन्धनकै कारण अघिल्लो निर्वाचनको तुलनामा अहिले स्थानीय तहमा महिलाको नेतृत्व कम भएको […]

महिलाले नै महिला नेतृत्व जन्माउनुपर्छ : उपमेयर सत्याल

ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल गठबन्धन हुँदा महिला प्रतिनिधिको सहभागिता घट्छ कि भन्नेमा डर भएको बताएकी छन् । सत्यालले यो विषयमा पार्टीभित्र नेतृत्व तहमा नै लबिङ हुनुपर्ने बताइन् । रातोपाटीसँगको कुराकानीमा उनले निर्वाचनमा पुरुषलाई मात्र मेयर र उपमेयर उठाइदिने हो भने महिलाको कोटा कम हुने बताइन्  ।उनले भनिन्, ‘जुनसुकै पार्टीले तालमेल गरेपनि महिलाको कोटा पुर्याउनै पर्छ । महिलाको कोटा पुगे नपुगेको निगरानी निर्वाचन आयोगले राख्नुपर्छ ।’ संविधानले सुरक्षा गरे

महिला नेतृत्व सुनिश्चित गर्न माग

गुल्मी- गुल्मीका स्थानीय तहमा महिला नेतृत्व सुनिश्चितताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सञ्चारिका समूह गुल्मीको आयोजनामा राजनीतिक पार्टीमा क्रियाशिल महिलाहरु साथै राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरिएको हो ।कार्यक्रममा गठबन्धन गर्ने दलहरुले अध्यक्ष र उपाध्यक्ष दुवै पुरुषलाई दिएर महिलालाई अवसरबाट बञ्चित गराउने डरले महिलाहरुले राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा जिल्लाको छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा […]