महिला साफ : नेपाल-बंगलादेश बीचको फाइनल खेल (तस्वीरमा)

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा बंगलादेश उपाधि जित्न सफल भएको छ। आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश साफको नयाँ च्याम्पियन बनेको हो।यसपटक बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै सीमित हुनु पर्‍यो। बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। नेपालका लागि अनिता बस्नेतले दोस्रो हाफमा १ गोल फर्काइन्।साफ च्याम्पियनसिपको फाइनल खेल (तस्वीरमा):

सम्बन्धित सामग्री

यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं : आगामी नोभेम्बरको पहिलो साता बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार मात्र खेल तालिका सार्वजनिक गरेको हो।प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ सम्म हुनेछ। ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन्।नेपालले पहिलो खेलमा भुटानविरुद्ध नोभेम्बर ३ मा खेल्नेछ। दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेलेपछि भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा फेरि बंगलादेशसँग प्र

यू१५ महिला साफ- नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा अर्काे महिना हुने यू१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बंगलादेशको ढाकामा कात्तिक १५ देदि २५ गते सम्म हुने महिला यू१५ साफ च्याम्पियनसिपको सोमबार खेल तालिका सार्वजनिक गरेको हो । डबल राउन्ड रोविन लिगका आधारमा हुने च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश र […]

महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । बंगलादेशमा आयोजना हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । नोभेम्बर १ देखि ११ सम्म ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् । नेपालले पहिलो खेलमा भुटानविरुद्ध खेल्ने छ । नेपाल […]

महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आज : नेपालले भारतसँग खेल्दै

काठमाडौँ । महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । नेपालले भारतसँग खेल्दैछ। खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३-० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल […]

महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आज : नेपालले भारतसँग खेल्दै

काठमाण्डाै - महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । नेपालले भारतसँग खेल्दैछ। खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेकाे हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा नेपाल भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको...

महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । त्यस्तै दोस्रो खेल साँझ साढे […]

महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज बुधबार दुई खेल हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ । त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे सुरू हुनेछ । दोस्रो खेलमा मल्दिभ्स र बंगलादेश भिड्नेछन् । यस अघि […]

महिला साफ च्याम्पियनसिपः सुरु भयो नेपाल र भुटानबीचको खेल

काठमाडौँ – छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको उद्घाटन खेल सुरु भएको छ। खेल झरीका बीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको हो। नेपाल एन्जिला सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको छ। भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीबाट दिपा शाही र अमिषा कार्कीले डेब्यू गरेका छन्। नेपाल हालसम्म भुटानसँग पराजित भएको छैन। नेपालको सुरुवाती–११ मा एन्जिला सुब्बा […]

महिला साफ च्याम्पियनसीप : उद्घाटन खेल नेपाल र भुटानबीच

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएको छ । नेपाल समूह बी समूहमा परेको छ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान छन् …

महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा

१४ साउन, काठमाडौं । आउँदो भदौ २१ देखि नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । शनिबार सार्वजनिक महिला साफ च्याम्पियनसिपको खेल तालिकामा नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् । त्यस्तै समूह ए मा भारत, बंगलादेश माल्दिभ्स र पाकिस्तान रहेका छन् ।  साफ च्याम्पियनसिपमा नेपाल धेरै […]