वडाध्यक्षको मृत्यु

जाजरकाेट – कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए।

सम्बन्धित सामग्री

आगलागीबाट निवर्तमान वडाध्यक्षको मृत्यु

कास्की । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार

आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु

काठमाडौँ,१८ पुष । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को […]

कास्कीमा २ घर जलेर नष्ट, पूर्व वडाध्यक्षको मृत्यु

पाेखरा  ।  कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । घर जल्दा पूर्व  वडाध्यक्षको मृत्यु भएको छ । मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर […]

गोरखा नगरपालिका - ५ का वडाध्यक्षको मृत्यु

गोरखामा एक जना वडाध्यक्षको मृत्यु  भएको छ । गोरखा नगरपालिका - ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार  मृत्यु भएको हो । घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। मृत्युको खास कारण भने अहिलेसम्म खुलेको छैन । तिहारको दिन श्रीमती माइता गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए ।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको हो । नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४

शौचालय जाँदा लडेर वडाध्यक्षको मृत्यु

बुटवल– शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ। अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले […]

बाराको सिम्रौनगढ नगरपालिकाका वडाध्यक्षको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकाका–८ का वडाध्यक्षको मृत्यु भएको छ । मंगलबार विहान वडाध्यक्ष दामोदर जैसवालको उपचारको क्रममा मृत्यु भएको हो ।५२ वर्षिय दामोदर जैसवालको मृत्यु मस्तिष्कघातका कारण काठमाडौँस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल ठाकुरले जानकारी दिए ।जैसवाललाई २ छोरा, एक छोरी र श्रीमती छन् । उनी नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको असामयिक निधनले माओवादी केन्द्र स्तब्ध भएको र पार्टीलाई क्षति भएको

कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु

अर्घाखाँची, ११ साउन । कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । ६१ वर्षीय भुसालको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा आईतवार मृत्यु भएको हो । भुसालको निधन भएपछि नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका एक हप्ताका लागि बन्द […]

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु

नयाँ भेरियन्टको  कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन् । सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए ।

वडाध्यक्षको बाटैमा मृत्यु

नयाँ भेरियन्टको  कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन् । सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए ।