कामचलाउ सरकारमा मन्त्री थप, सुदूरपश्चिममा थपिए दुई राज्यमन्त्री नियुक्त

कैलालीः सुदूरपश्चिम प्रदेशमा दुई जना राज्यमन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एकीकृत समाजवादीकी सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीलाई नियुक्त गरेका हुन्। सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले दुई राज्यमन्त्री थपिएका जानकारी दिए।  

सम्बन्धित सामग्री

बागमती प्रदेशमा थपिए पाँच मन्त्री र एक राज्यमन्त्री

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिएको छ ।  मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एस) बाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रका तीन मन्त्री थप गरेका हुन् ।  माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का र युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल नियुक्त भएका छन् ।  त्यस्तै नेकपा (एस) बाट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रीमा वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषिको राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ निय...

बागमती प्रदेश सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए

न्युज अफ नेपाल, काठमाडौं ।  वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँचजना मन्त्रीसहित एक राज्यमन्त्रीलाई नियुक्त गरेका छन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो । खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, कृषि तथा […]

प्रदेश–१ सरकारमा ५ जना मन्त्री थपिए

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् ।यसरी थपिने मन्त्रीहरूलाई बुधबार साँझ सपथग्रहण गराइएको छ ।थपिने मन्त्रीहरूमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री […]