ए डिभिजन लिगमा मच्छिन्द्र र संकटाको बराबरी

काठमाडौं, पुष २ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्बल र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन । अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको […]

सम्बन्धित सामग्री

ए डिभिजन:  मच्छिन्द्र क्लब विजयी

काठमाडौँ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोलले हराउँदै मच्छिन्द्र विजयी भएको हो।मच्छिन्द्रको जितमा ओमोलाजा करिम र ओलवाले हाफिजले गोल गरे। एपीएफका लागि अर्माण्ड बिनोङले एक गोल गरे। जितसँगै २४ अंक जोडेको मच्छिन्द्र लिगको चौथो स्थानमा उक्लिएको छ। आजै भएको अर्को खेलमा संकटा र त्रिभुवन आर्मीले बराबरी खेल्दै अंक बाँडेका छन्।एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा द

मछिन्द्र र सातदोबाटोको गोलरहित बराबरी

१७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा आइतबार मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युवा क्लबको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको ७० औं मिनेटमा युता सुजुकीले गोल गर्ने सुवर्ण अवसर गुमाए । ओलावाले आफिजले पेनाल्टी […]

सहिद स्मारक ए डिभिजन लिगः मनाङ र मच्छिन्द्रको गोलरहित बराबरी

काठमाडाैँ – सहिद स्मार ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र र सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। जारी सिजन दुबै क्लब गतिलो प्रदर्शन गर्न असफल रहँदा तेस्रो चरणमा १–१ अङ्क बाँडन बाध्य भए। एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार मनाङसँग बराबरी खेलेसँगै साविक च्याम्पियन मच्छिन्द्रले तेस्रो खेलमा पहिलो अङ्क हासिल गर्यो। […]

ए डिभिजन च्याम्पियन मच्छिन्द्रलाई हराउँदै बाग्मती सेमिफाइनलमा

विजेतालाई २१ लाख पुरस्कार राशि रहेको मोफसलको प्रतिष्ठित खप्तड गोल्डकपमा मच्छिन्द्र क्लब स्तब्ध बनेको छ। सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र बाग्मती युथ क्लबसँग आफ्नो पहिलो खेलमा नै पराजित हुन पुग्यो।धनगढीमा जारी पाँचौँ सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत सेमिफाइनलका लागि महत्त्वपूर्ण खेलमा मच्छिन्द्र पेनाल्टी सुटआउटमा स्तब्ध बनेको हो। मंगलबार भएको खेलमा निर्धारित समय दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ बाग्मतीले ४-२ ले नतिजा आफ्नो पक्षमा प

'ए' डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्लब अपराजित रहँदै च्याम्पियन

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको 'ए' डिभिजन लिग आज सकिएको हो । लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो। लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ ...

सहिद स्मारक 'ए' डिभिजन लिग: मच्छिन्द्र र संकटाले अंक बाँडे

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई अपराजित टीम मच्छिन्द्र फुटबल क्लब र संकटाले आफ्नो अपराजित यात्रालाई पाँचौँ खेलसम्म जारी राखेका छन्। शुक्रबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा दुबै टीमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुबै टीमले आक्रामक खेल खेले पनि गोल भने गर्न सकेनन्। दुई छिमेकी क्लबबिच खेल प्रतिस्पर्धात्मक बन्दा दुबैले अन्तिम समयसम्म गोलका लागि प्रयास गरेका थिए।८२ औँ मिनेटमा फोडे फोफानाले गरेको उत्कृष्ट प्रहार बारभन्दा केही इन्चबा

आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले पनि अङ्क बाँडे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्लब र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन ।अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेल्दै आर्मी तालिकाको दोस्रो स्थानमा पुगेको छ । एएफसी कपमा छनोट खेल्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ । सातौँ चरणको खेल सम्मको लिगबाट

ए डिभिजन लिग : दोस्रो चरणमा कम गोल

काठमाडौँ- साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे । समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीको खेलजस्तै रह्यो । पाँच खेलमा […]

आर्मी र मच्छिन्द्रले बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको दाेस्राे खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लक र उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै मच्छिन्द्रको दुई खेलमा चार अङ्क भएको छ भने आर्मीको दुई खेलमा दुई अङ्क रहेको छ ।  यसअघि आज भएकाे पहिलाे खेलमा ब्रिगेड ब्वाइज र न्युराेड टिम (एनआरटी) ले गाेलरहित बराबरी खेलेका छन् ।

ए डिभिजन लिग : आर्मी र पुलिसले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलाे खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलकाे ५१ औँ मिनेटमा गोल गरेर टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक–एक गाेलकाे बराबरीमा सकियो ।  बराबरीपछि अङ्क तालिकामा दुवै टाेलीकाे समान एक–एक अङ्क भएकाे छ ।  यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी ...