सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमा
काठमाडौं : नेपाली कांग्रेसको वडा अधिवेशन १३ जिल्लामा दशैँपछि हुने भएको छ।कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यको टुंगो लगाउन नसकिएका १३ जिल्लामा वडा अधिवेशन दशैँपछि अधिवेशन हुने भएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बारा, सप्तरी, रौतहट र रसुवाका क्रियाशील सदस्यको नामावली प्राप्त भएको छैन।नामावली प्राप्त भइसकेका नौ जिल्लामा पनि निर्वाचन अधिकृत खटाइएको छैन। दशैँ नजिकिएसँगै १३ जिल्लामा अधिवेशन सम्भव नभएपछि दशैँपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने समितिको तयारी छ।डोल्पामा नि
काठमाडौं, असोज ६ । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले […]
काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा […]
The post कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ -नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुदैछ। काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ जिल्लामा आज वडा अधिवेशन हुन लागेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० […]
काठमाडौं, असोज ४। नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि अधिवेशन तोकिएको थियो । सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन […]
२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको […]
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन अन्र्तगत बाग्मती प्रदेशका ४ जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको छ । बागमती प्रदेशको ललितपुर, नुवाकोट, धादिङ र चितवन जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको निर्वाचन समितिले जनाएको छ । ललितपुर जिल्लाका ६ वटा स्थानीय तहका ७१ वटै वडामा एकैसाथ अधिवेशन सुरु भएको नेपाली कांग्रेस ललितपुरले जनाएको छ । ललितपुरका ८० प्रतिशत वडामा […]
काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्लाको वडा अधिवेशन आज हुँदैछ । २ निर्वाचन क्षेत्र रहेको धादिङमा १०४ वटा वडा छ । सबै वडामा आजै वडा अधिवेशन हुने कांग्रेस जिल्ला सचिव विनोद तिमल्सिनाले जानकारी दिनुभयो । सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने र नसके निर्वाचनबाट भएपनि वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो । वडाका […]
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार)बाट औपचारिकरुपमा सुरु भएको छ । अधिवेशन सुरु भएको पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।क्रियाशील सदस्यता सार्वजनिक गरिएका ५६ जिल्लामध्ये बाँकी २१ जिल्लाको वडा अधिवेशन २३ गते सकिने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए छन्।यादवले भने, ‘बाढी पहिरोलगायतका कारणले एकै दिन सबै जिल्लामा वडा अधिवेशन हुन नसकेको हो, केही जिल्लाका निर्वाचन अधिकृतहरूले २३ ग