बागमती सभ्यताको संरक्षण (सम्पादकीय)

राजधानीको बागमती नदी किनार अतिक्रमण गरेर सुकुम्बासी बस्ती झाँगिएको निकै लामो समय व्यतीत भइसकेको छ । यो यथार्थबाट केन्द्रीय सरकार, स्थानीय तह र सरोकारवाला अधिकारीका साथै राजधानीवासी अनभिज्ञ छैनन् । बागमती सभ्यताको संरक्षण, नदी किनारको सौन्दर्य एवं स्वच्छता, नदी तथा मानवबीचको पर्यावरणीय सम्बन्धका लागि पनि बागमती नदी किनारलाई अतिक्रमणबाट जोगाउनु पर्ने थियो । जोगाइएन । नदी फोहोर त छ नै वरपर अतिक्रमण भएर अति कुरूप भएको छ । अब भने कुनै पनि हालतमा नदी सभ्यता जोगाउनु अति आवश्यक भइसकेको छ । विशेषगरी बागमतीमाथिको अतिक्रमण गोकर्णदेखि नै सुरु भएको छ । शिरदेखि नै अतिक्रमण भएको स्थितिमा अतिक्रमित सबै स्थलमा सुकुम्बासी बस्ती तथा अस्थायी संरचना नहटाई यो समस्या समाधान हुने अवस्था पनि छैन ।

सम्बन्धित सामग्री

चिउरी र चमेरो संरक्षण गर्दै बागमती सरकार

बागमती प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने सिमान्तकृत जाति चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ ।  तयारी स्वरूप बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकबाट ‘चिउरी...

चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने बागमती सरकारको तयारी

मकवानपुर – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन् । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गरे। प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि […]

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर (चितवन), ११ पुस । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ । चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका […]

गृहमन्त्रीलाई बालेनको प्रश्न : सुकुम्बासी बस्तीको संरक्षण किन ?

१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अवैध संरचनाको संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले उच्च अदालतले बागमती सभ्यताकोविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको भन्दै बस्ती संरक्षण गर्ने कानुन र नैतिकताको बारेमा उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ समक्ष प्रश्न गरेका हुन् […]

नदी किनारा अतिक्रमण गर्नेलाई राजनीति, प्रशासन र अदालतको समेत संरक्षण छ : झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नदी किनार अतिक्रमण गर्नेलाई राजनीति दल प्रशासन र अदालतले समेत संरक्षण गर्ने गरेको बताएकी छिन् । बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरिए पनि  यस्तो अतिक्रमणलाई राजनीतिक संरक्षण हुँदा प्रभावकारी काम हुन नसकेको उनले बताइन् । सुकुम्बासी बस्ती हटाउन भइरहेको प्रयास र नदी अतिक्रमणबारे झाँक्रीले सामाजिक सञ्जालमार्फत केही सुझावसमेत दिएकी छिन् । यस्तो छ झाँक्रीको स

२२ औं बागमती नदी महोत्सवको उद्घाटन

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि २२ औं बागमती नदी महोत्सव आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्‌टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्‌टिङको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभुषासहितकाे झाँकी प्रर्दशन गरिएको थियो । बागमती नदी महोत्सवको शहरी विकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गरेका थिए । […]

बागमती नदी महोत्सव शनिबार, र्‍याफ्टिङसहितका गतिविधि हुने

२ भदौ, काठमाडौं । २२ औं बागमती नदी महोत्सव शनिबार हुने भएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना गरिंदै आएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा र्‍याफ्टिङसहितका गतिविधि हुनेछन् […]

बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै

बागमती नदीलाई व्यवस्थित बनाउन बीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ । मानविय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्य सहित सरकारले बीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो । यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदूषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ ।बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बीस बर्

रसुवाको आमाछोदिङ्मोमा पार्वतीकुण्डको संरक्षण गर्न थालियाे

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकामा रहेको पार्वतीकुण्डको संरक्षण र सम्बर्द्धन गरिएको छ । कुण्डको वरीपरि फैलिएको झारलाई हटाएर कुण्डको संरक्षण गरिएसँगै कुण्ड फराकिलो भएको छ । बागमती प्रदेश सरकार पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तरगत ४० लाख रुपैयाँको आर्थिक सहयोग तथा आमाछोदिङ्मो गाउँपालिकाको प्राविधिक सहयोगमा कुण्डको सफाई गरिएको हो । २ हजार ५ सय मिटरको उचाईमा […]

पाँच महिनाभित्रै बागमती करिडोर हरियाली बनाइने

०७२ को भूकम्पले क्षतिग्रस्त २८ वटा ऐतिहासिक सम्पदाहरू बन्दै, नदी संरक्षण र सौन्दर्यकरणमा जोड  बागमती नदीसँग जोडिएका टेकु दोभान, कालमोचनघाट र तीनदेवल क्षेत्रका २८ वटा ऐतिहासिक सम्पदा र जीर्णोद्धार धमाधम भइरहेको...