२ भदौ, काठमाडौं । २२ औं बागमती नदी महोत्सव शनिबार हुने भएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना गरिंदै आएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा र्याफ्टिङसहितका गतिविधि हुनेछन् […]