पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित सामग्री

२४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका ५ हजार ४३५ जना संक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् । एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त […]

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोनाबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त […]

२४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको […]

प्रदेश १ मा गत २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ६ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा ८ सय ४१ जनाको पीसीआर परीक्षणमा ३ सय ८३ र ८ सय १० जनाको एन्टिजेन परीक्षणमा ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा […]

२४ घण्टामा थपिए २१९ संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६७७ नमूना परीक्षणमध्ये २१३ पीसीआर र ६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५८५ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २८३ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १० हजार ७८० पुगेको छ ।  हाल मुलुकभर ४ हजार ९०६ सक्रिय संक्रमित छन् ।

२४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि, ५१८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा  ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएर फर्किएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने संक्रमितहरुको संख्या ९ लाख ८ हजार ९१० पुगेको मन्त्रालयले जनाएको छ ।