प्रदेश १ मा गत २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ६ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा ८ सय ४१ जनाको पीसीआर परीक्षणमा ३ सय ८३ र ८ सय १० जनाको एन्टिजेन परीक्षणमा ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा […]