साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टोलीले दसैँ मनाएको छ। उनीहरुले एक अर्कालाई टीका लगाउँदै दसैँ मनाएका हुन्। शनिबार च्याम्पियनसिपकाे फाइनल खेल हुँदै छ। जसले गर्दा नेपाली फुटबल टोली माल्दिभ्समै रहेकाे छ। पहिलोपटक साफको फाइनलमा पुगेको नेपाली टोलीले उपाधिका लागि शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। अखिल नेपाल फुटबल संघले आफ्नो फेसबुक पेजमा दसैँ मनाएको फोटो […]