यी हुन् एमाले केन्द्रीय सदस्य, कुन क्लस्टरबाट को ?

नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको नाम अनुमोदन गरेको छ ।अध्यक्ष ओलीले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम अनुमोदन भएको हो । शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई अधिकार प्रदान गरेबमोजिम उनले नाम प्रस्ताव गरेका थिए ।यी हुन् एमालेका सबै क्लस्टरका केन्द्रीय सदस्यःखुल्लातर्फःयुवराज ज्ञवालीअष्टलक्ष्मी शाक्यभीम रावलईश्वर पोखरेलविष्णु पौडेलघनश्याम भुसालप्रदीप ज्ञवालीपृथ्वीसुब्बा गुरुङगोकर्ण विष्टभीम प्रसाद आचार्ययोगेश भट्टराईसुवास नेम्वाङरामवहादुर थापा बादलशंकर पोखरेलसुरेन्द्र पाण्डेकिरण गुरुङविष्णु रिमालछबिलाल विश्वकर्मारघुवीर महासेठटोपवहादुर रायमाझीलेखराज भट्टमणी थापारघुजी पन्तखगराज अधिकाीभानुभक्त ढकालयमलाल कडेलकर्णवहादुर थापाकाशीनाथ अधिकारीगुरु बरालदेवराज घिमिरेकृष्णगोपाल श्रेष्ठलालाबाबु पण्डितअग्नि खरेलजीवन घिमिरेरविन कोइरालाराजेन्द्र गौतमविनोद ढकालहिक्मत कार्कीअच्युत मैनालीअरुण नेपालकपिल पोखरेलकमल चौलागाईगणेश पहाडीगोकुल बास्कोटादेवी ज्ञवालीनारायण सिलवालमनोज थापामहेश बस्नेतमाधव अर्यालराजन भट्टराईरामेश्वर फुयासोम मिश्रभीम कार्कीरामशरण बस्नेतरविन्द्र अधिकारीखिमलाल भट्टराईगिरिधारीलाल न्यौपानेचन्द्र वहादुर खड्काठाकुर गैरेदधिराम न्यौपानेलक्ष्मण ज्ञवालीसुर्य थापागोरख बोगटीराजवहादुर बुढालक्ष्मी पोखरेलगणेश ठगुन्नाझपट रावलप्रकाश शाहशेरधन राईपरशु मेघी गुरुङशेरवहादुर तामाङयज्ञराज सुनुवारपार्वत गुरुङदेवेन्द्र दहालश्रीप्रसाद जगेबुराम रानाकिशोर मल्लदिवाकर देवकोटापुरुषोत्तम पौडेलखड्ग खड्काराजिव पहारीजेएन थपलियाकृष्ण दाहालकृष्ण थापाकृष्ण पौडेलबलराम अधिकारीघनश्याम पाण्डेचेतनारायण आचार्यकुमार दशौंदींशिवराज सुवैदीरोमनाथ ओलीसुर्य ढकालनवराज रावतदल रावलकिरण पौडेलगोविन्द थापानरवहादुर धामीदयालवहादुर शाहीपठानसिंह बोहोरासन्जिव झाखुला महिलाविन्दा पाण्डेशिवमाया तुम्बाहाम्फेपद्मा अर्यालसीता पौडेलथममाया थापासुजिता शाक्यनिर्मला देवकोटाममता गिरीसुशिला नेपालमनकुमारी जीसीश्रीमाया थकालीसीता सुन्दाससीता गिरी वलीविमला घिमिरेशान्ता चौधरीगौरी ओलीनिरुदेवी पाललिला भण्डारीनविना लामाभगवती चौधरीसुनिता बराललक्ष्मी गौतमसकुन्तला बस्नेतसीता अधिकारीअम्बिका थापाबीणादेवी राईमीना उप्रेतीगीता अधिकारीतुलसा दाहालविन्दा ढुंगानासरस्वती बस्नेतप्रभा बरालशर्मिला कार्कीबालिका गिरीविद्या भट्टराईसरिता न्यौपानेभारती पाठकटुका हमालसम्झना देवकोटामैना भण्डारीसीता न्यौपानेउमादेवी आचार्यशोभा ज्ञवालीकोमल वलीसिर्जना काफ्लेदक्षिणा शाहीकमला बोहोराइन्दु कडरियानिरु दर्लामी कुँवरशान्ति ढकालदिपा शर्मा रुपाखेतीप्रतिक्षा तिवारीबुधनीदेवी महतोजनजाति खुलाअइन्द्र सुन्दर नेम्वाङखगेन्द्र राईपासाङ शेर्पायज्ञराज सुनुवारडम्बरसिंह सम्बाहम्फेटेकवहादुर बलम्पाकीकमलजंग राई दनुवारदावा लामालिलवहादुर थापागोकुल घर्ती मगरदलवहादुर रानामगरहरि राजवंशीजमिन्द्रमान घलेसीपी घर्तीमगरविद्यासुन्दर शाक्यकेशव स्थापितअजय क्रान्तिमधेशी खुल्लाजगदिश कुसियतरामलाल शाहकुन्दन कुशवाहगंगा यादवप्रमोदनारायण यादवरामचन्द्र मण्डलसरोज यादवहरिनारायण महतोप्रभु हजारापशुपति दयाल मिश्रराजकुमार गुप्तामोती दुगडसुशील श्रीवास्तवजनजाति महिलाउर्मिला थेबेसुर्यकुमारी श्रेठअमृता सुब्बासवित्रा रानातारा राईईश्वरी जिएमटासी स्याङ्बो गुरुङसेनीजुनेली श्रेष्ठमधेशी महिलाजुलीकुमारी महतोज्वाला कुमारी साहशीला यादवकमला महतोसरिता गिरीरितादेवी साहथारु खुल्लाबैजनाथ चौधरीनरुलाल चौधरीगौरीशंकर चौधरीकृपाराम रानाबलवीर चौधरीथारु महिलागंगा चौधरी सतगौंवामन्जु चौधरीसरस्वती चौधरीमुस्लिम खुल्लातैयव हुसेनमोहम्मद हलुवाई हारुनसिराज अहमद फारुकीमहम्मद समिरमुस्लिम महिलासाजिदा सिद्धिकीदलित खुल्लारामदयाल मण्डलईश्वरी रिजालबमवहादुर विश्वकर्मापुरनसिंह दयालगोविन्द नेपालीजीतु गौतम दर्जीजंग नेपालीरामप्रित रामदलित महिलाशिवकुमारी गोतामे सार्कीरामरती रामविष्णुमाया विकसविता रसाईलीपिछडिएको क्षेत्रभैरवसुन्दर श्रेष्ठलालवहादुर थापामोहन वानियामहिला पिछडिएको क्षेत्रपद्मी कुँवरश्रमिक क्षेत्रविनोद श्रेष्ठरमेश बडालकमल गौतमबाबुराम थापाश्रमिक महिलामन्जु थापा मगरसीता लामाउपत्यका विशेष माधव ढुंगेलविना श्रेष्ठसम्पर्क समन्वयनरेन्द्र श्रेष्ठकल्पना थापाप्रदेश १तिलकुमार मेन्याङबोटंक आङ्बोहाङबालकृष्ण ढुंगेलकिशोर अधिकारीबसन्त नेम्वाङराजेन्द्र राई महिलामेनका काफ्लेमन्जु भण्डारीउषाकला राईप्रदेश २ खुल्लाप्रभु साहरामदयाल मण्डलमहम्मद समिरलिलानाथ श्रेष्ठराजकुमार लेखीप्रभु हजारामहिलाकल्पना कटुवालरेखा झाबागमती प्रदेशखुलाकृष्ण कुमार राईकैलाश ढुंगेलखेम प्रसाद लोहनीरामेश्वर रानाआनन्द प्रसाद पोखरेलसरेश नेपालमहिलारचना खड्कापेम्बा लामापार्वती रावलगण्डकीमायानाथ अधिकारीतिलक महतभुपेन्द्रवहादुर थापाइन्द्रलाल सापकोटाटुकराज सिग्देलमहिलानरदेवी पुनसीमा क्षेत्रीमीना कुमारी गुरुङलुम्बिनीलिला गिरीखेममान खड्कानविन रोक्का मगरदिनेश पन्थीभुमिश्वर ढकालहरि रिजालमहिलासरिता ढकालसावित्रा अर्यालमेनका पोखरेलकर्णालीधर्मराज रेग्मीनिरज आचार्यगुलाबजंग शाहविष्णु रिजालडम्बर वहादुर सिंहनेशनल शाहीमहिलातीर्था गौतममीना रखालमोहनमाया ढकालसुदूरपश्चिमराजेन्द्रसिंह रावलभैरववहादुर सिंहझपट वोहोरानारदमुनी रानालिलाधर भट्टअफिलाल उखेडामहिलाकमला ओलीकमला बोहोराशान्ता शर्मा

सम्बन्धित सामग्री

एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बद्री न्यौपानेद्वारा एमाले परित्याग

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले नेकपा एमाले परित्याग गरेका छन् । नेकपा एमालेले जनता समाजवादी पार्टी सँग गरेको चुनावी गठबन्धनप्रति आपत्ति जनाउदै न्यौपानेले एमाले परित्याग गरेका हुन् । उनी एमालेका सर्लाही जिल्ला सह-ईन्चार्ज पनि थिए । चुरे भावर आन्दोलनका नेता समेत रहेका न्यौपानेले जसपालाई मधेशी पहाडीबीच सम्प्रायिकता भड्काउने पार्टीको […] The post एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बद्री न्यौपानेद्वारा एमाले परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिनुभएकाे छ । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिनुभएकाे हाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उहाँको दाबी छ । तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई […]

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

२९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा […]

एमाले केन्द्रीय सदस्य निरौला एकीकृत समाजवादीमा प्रवेश

एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद धर्मराज निरौला नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले सुनसरीमा आयोजित कार्यक्रममा निरौलासहित नौजना प्रदेश कमिटी सदस्य, ३० जना जिल्ला कमिटीका...

बालकृष्ण ढुंगेल १६६६ मत ल्याई बने एमाले केन्द्रीय सदस्य

काठमाडौं, १४ मंसिर । नेकपा माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका बालकृष्ण ढुंगेल १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ढुंगेलले १६६६ मत ल्याएका छन् । ढुंगेल सशस्त्र द्वन्द्वका क्रममा एउटा हत्यामा आरोपी भई जेल समेत परेका थिए । ओखलढुंगाका ढुंगेलको एमाले प्रवेशलाई अर्थपूर्ण मानिएको थियो । एमालेभित्र पूर्वमाओवादी अनुमोदित भएकामा बादल, टोपबहादुर रायमाझी, लेखराज […]

शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य

दाङ । एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् । ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन् । मदन भण्डारीले समेत सम्भावना देखेका शंकरलाई ओलीले आफ्नो उत्तराधिकारी बनाएका हुन् । ओलीले शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य […] The post शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बालकृष्ण ढुंगेल पनि एमाले केन्द्रीय सदस्य

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा पूर्व माओवादी पृष्ठभूमिका बालकृष्ण ढुंगेल समेटिएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले आइतवार मध्यरातमा केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् । माओवादी सशस्त्र जनयुद्धको समयमा व्यक्ति हत्याको आरोपमा जेल सजाय भोगेका ढुंगेल नेकपा विभाजनपछि एमालेतर्फ लागेका थिए । पूर्व माओवादी पृष्ठभूमिबाट आएका दावा लामा, ज्वाला कुमारी साह, लीला भण्डारी लगायत केन्द्रीय सदस्य बनेका छन् ।

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नु भएको छ ।   १० बुँदे सहमतिकाे कार्यान्वयन नभएको भन्दै उहाँले एमाले त्यागेको बताउनु भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गर्नु भएको थियो ।  यसअघि वनमन्त्रीकाे जिम्मेवारी पनि सम्हालीसक्नुभएका जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा न...

रातभर एमाले केन्द्रीय सदस्य तानातानमा, माधव नेपालले कति बनाए

काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुने निश्चितप्रायः भएपछि केन्द्रीय सदस्यहरु तानातानमा परेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर चल्तापूर्जा नेताहरु तानातानमा लागेका हुन् । ओलीनिवास बालकोट र नेपालनिवास कोटेश्वरमा राति अबेरसम्म नेताहरुको ओहोरदोहोर चलेको छ । ओलीले बालकोटमै आफू पक्षधर ईश्वर पोखरेलसहित हस्ती नेताहरुलाई डाकेर तयारीमा रहन […]