राप्रपाले कहाँ कहाँ जित्यो

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को स्थानीय निकाय निर्वाचनमा भन्दा उल्लेख्य सुधार गरेको छ । यसपटक प्रारम्भिक परिणाम आउँदा नै राप्रपाले जित निकाल्न थालेको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता समेत कायम गरेको छ । राप्रपाले जितेका पालिकाहरु १. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा राप्रपाका अरुण शाही लगायत पुरा प्यानल […]

सम्बन्धित सामग्री

राप्रपाले जित्यो ४ सिट, को कहाँबाट निर्वाचित ?

काठमाडौँ– गत आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म ४ क्षेत्रमा जित हासिल गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट जित निकालेका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा सिटौलाले ३७ […]

झोक्राहा नगरसिंहमा बहुमत वडासहित कांग्रेस विजयी, राप्रपाले जित्यो तीनवटा वडा

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंहमा गाउँपालिकामा बहुमत वडासहित नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा अजमल अख्तर मिया ४ हजार ९९३ मत प्राप्त गरे । उनका निकटतम रहेका एमालेका महेन्द्रप्रसाद यादव ३ हजार ६५५ मत प्राप्त गर्दा जसपाका महेन्द्रप्रसाद यादवले २ हजार २२१ मत प्राप्त गरे ।  उपाध्यक्षमा पनि कांग्रेस...

राप्रपाले हुम्लामा दुई वडा सदस्य जित्यो

सिमकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हुम्लामा दुई वडा सदस्य निर्वाचित छन्। राप्रपाबाट हुम्लाको सर्केगाड गाउँपालिका–६ को वडा सदस्यमा बरुने बुढा र चंखेली गाउँपालिका–६ को वडा सदस्यमा नरेन्द्र शाही निर्वाचित भएको राप्रपा हुम्लाका अध्यक्ष विकास महतले जानकारी दिए। जिल्लामा ठूला दलको तुलनामा पार्टी कमजोर भए पनि अन्य दलले गठबन्धन गरेको अवस्थामा पनि दुई वडामा जित […]

राप्रपाले कहाँ कहाँ जित्यो?

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केही नगर/गाउँपालिकाको प्रमुख/उपप्रमुख पदमा सुरुदेखि अग्रता र केहीमा सत्ता गठबन्धनलाई नै टक्कर दिइरहेको छ। राप्रपाले दमक नगरपालिका, हेटौँडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौँको शंखरापुर नगरपालिका र झापाको हल्दिबारी गाउँपालिकामा अग्रता लिइरहेको छ भने सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा टक्कर […]

शंखरापुर नगरपालिकाको ३ नम्बर वडाध्यक्ष राप्रपाले जित्यो

२ जेठ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा राप्रपाका सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ ७१४ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कर्म बल तामाङले ६०६ मत पाए । नेपाली कांग्रेसका सत्यमान लामाले १४३ र नेकपा एमालेका राजेन्द्र तिवारीले ७७ मत पाएका छन् […]

राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

काठमाडौं, १ जेठ : स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन् विजयी वडाध्यक्ष १. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी। २. […]

राप्रपाले जित्यो १८ वटा वडाध्यक्ष (सूचीसहित)

काठमाडौं -  स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन् विजयी वडाध्यक्ष १. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका ...

स्थानीय तह चुनावी परिणाम : राप्रपाले विभिन्न १६ वटा वडामा जित्यो

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानीय तहका १६ वटा वडामा जित निकालेको छ। कञ्चनपुर, कपिलवस्तु, सुनसरी, रुपन्देही, चितवन, नवलपरासी लगायत जिल्लाका स्थानीय तहका १६ वटामध्ये १३ वटा वडामा राप्रपाका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटा वडामा अन्य पार्टीका सदस्यहरु पनि निर्वाचित भएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा […]

मञ्चमै किन भक्कानिए महामन्त्री लिङ्देन ? - Naya Patrika

दुई सय ७५ जनाको प्रतिनिधिसभाका लागि राप्रपाले मुलुकभरबाट एक सिट मात्र जित्यो । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट विजयी हुँदै राप्रपाको इज्जत जोगाए । लिङ्देनले कांग्रेसका प्रभावशाली...पूरा पढ्नुहोस् »

ओलीको गृहनगरमा काँग्रेस-माओवादी शून्य, एमालेले ५२ मध्ये ५० पद जित्यो

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा एमालेले प्रमुख, उप प्रमुख , वडा अध्यक्ष र सदस्यहरुसहित ५२ जना निर्वाचित हुनु पर्नेमा ५० पद जितेको छ। सत्तारुढ दुई दल काङ्ग्रेस र माओवादी केन्द्र सबै पदमा हारेका छ्न्। यी दुवै दलले दमकमा एउटा सदस्य पद पनि जित्न सकेनन्।  बरू अरू दुई पदमा राप्रपाले जितेको छ। प्रमुखमा एमालेका रोमनाथ ओली…