१६ चैत, काठमाडौं । शुक्रबार अर्थ मन्त्रालयले मुलुकको हालको आर्थिक अवस्था सार्वजनिक गर्दै श्वेतपत्र जारी गरेको छ । नयाँ बजेट निर्माणको तयारी थाल्नु अघि अर्थमन्त्री डा. युवराज खतिवडाले १५ पन्ने श्वेतपत्र ल्याएका हुन् ।
श्वेतपत्रलाई नेपाली अर्थतन्त्रको तस्वीर मान्ने हो भने नेपालको अर्थतन्त्र अहिले निकै नाजुक अवस्थामा छ र यसको समग्र …