वैभव सहकारी सञ्चालनमा

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले आइतबार उक्त संस्थाको उद्घाटन गरेका छन्। सहकारी संस्थामा मीना अवाल व्यवस्थापक छिन्। अध्यक्ष सुरज खिमु श्रेष्ठले संस्थाको नेतृत्व सम्हालेका छन्।...

सम्बन्धित सामग्री

प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया अघि बढ्यो

काठमाडौं– नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले केही महिनापछि बैंक सञ्चालनमा आउने दाबी गरेका छन् । बैठकले नेपाल राष्ट्र बैंकसँग आशयपत्र प्राप्त गरेपछि त्यसैको आधारमा सहकारी विभागले सञ्चालन स्वीकृति दिनेछ । तदर्थ समितिका अध्यक्ष भण्डारीले […]

देशभर ३१ हजार सहकारी सञ्चालनमा आउँदा ९३ हजारलाई रोजगारी

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार देशभरी कूल ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको देखिएको छ । आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारको मातहतमा ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेका उल्लेख गरेको छ। सहकारीका कूल ७३ लाख ८१ हजार २१८ सदस्य रहेको छन्। […]

आर्थिक तरलता : चितवनका पाँच सहकारी समस्यामा

भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र …

बारामा ५३ सहकारी पोकामा सञ्चालन

बाराको जितपुरसिमरा उपमहानगरभित्र कार्यक्षेत्र भएका ५३ सहकारी पोकामा सञ्चालन भएको छ ।जिल्ला डिभिजन सहकारी कार्यालयले उपमहानगरका १ सय २९ बटा सहकारीको कागजात र तथ्यांक बुझाए पनि ७६ बटा सहकारीको विवरण उपमहानगरमा देखिएपछि ५३ वटा सहकारी पोकामा देखिएको हो ।६ वर्षअघि स्थानीय तहलाई सहकारीको स्वामित्व हस्तान्तरण भैरहँदा जिल्लामा १२ सय ६५ सहकारी सञ्चालनमा थिए । जितपुर […]

सरकारले दियो सहकारी संस्थालाई आयकरमा छुट

काठमाडौँ । सरकारले सहकारी संस्थाहरूको आयकर घटाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ का विभिन्न प्रावधानलाई परिवर्तन गरेको जनाएको छ । जसमध्ये सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा लाग्ने आयकर घटाइएको हो । अर्थ मन्त्रालयका अनुसार अब नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारीले ५ प्रतिशत मात्र आयकर […]

निःशुल्क प्राविधिक शिक्षा पढाउँदै सहकारी

दैलेख : जिल्लाको नारायण नगरपालिकामा सञ्चालनमा रहेको गोठपाँडा कृषक सहकारी संस्थाले नगरपालिका भित्रका विपन्न र अशक्त दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ।गोठपाँडा कृषक सहकारी संस्था र एभरेस्ट क्लब दैलेखअन्तर्गत पावर परियोजनाको समन्वयमा बाल अनुदान कोषको मङ्गलबार बसेको बैठकले नगरपालिका भित्र पर्ने ११ वडाका विपन्न र अति अशक्त्त दुई जनालाई छनोट गरी निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय भएको हो।सहकारीका व्यवस्थापक दिनेश थापाले आर्थिक अभावका कारण पढाइमा पछि परेका दुई जनालाई छनोट गरेर यस

रिब्दीकोटमा बीउ स्रोत केन्द्र सञ्चालनमा

पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बीउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी सस्थाको ६० लाख रुपैयाँ लगानीमा बीउ स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रमा १ घण्टामा ४ टनसम्म गहुँको बीउ ग्रेडिङ गर्ने क्षमता रहेको छ । मशिन सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित अन्नबालीको बीउका निम्ति ग्रेडिङ गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । स्थानीयस्तरमा उत्पादित अन्नबालीको बीउलाई लामो समयसम्म...

रुकुम पूर्वमा सहकारी बजार, प्राथमिकतामा स्थानीय उत्पादन

रुकुम पूर्व : भूमे गाउँपालिको–२ खाबाङ बगरमा अत्याधुनिक सहकारी बजार सञ्चालनमा आएको छ। भूमे गाउँपालिकाको पहल कदमीमा प्रदेश सरकार र मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले रुकुमपूर्वमा नै पहिलोपटक अत्याधुनिक सहकारी बजार सञ्चालनमा ल्याएको हो।गत शुक्रबारदेखि सञ्चालनमा आएको सहकारी बजार स्थापनाका लागि भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले ४५ लाख ८० हजार ७९६ र सहकारीले ५६ लाख ५१ हजार ३०५ रुपैयाँ लगानी गरेको छ।मध्यपहाडी लोकमार्ग छेउमै रहेका सहकारी बजारमा स्थानीयले उत्पादन गरेका कृषिजन्य बस्तु राखिएको छ

कञ्चनपुर: सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र

शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ।

सहकारी कर्जा सूचना केन्द्र अन्योलमा

सञ्चालन मोडलको विवादका कारण सहकारीको कर्जा सूचना केन्द्र अन्योलमा परेको छ । सरकार र सहकारी अभियानबीच विवाद हुँदा सहकारी ऐन २०७४ जारी भएको तीन वर्ष बितिसक्दा पनि ऐनमा व्यवस्था गरिएको सूचना केन्द्र सञ्चालनमा आउन नसकेको हो ।सहकारी ऐनमा सहकारीको कर्जा सम्बन्धी सूचना आदान प्रदान गर्नका लागि सूचना केन्द्र स्थापना गर्ने प्रावधान राखिएको छ । यसैगरी […]