चांगानको सस्तो ईभी नेपाल आउने पक्का

काठमाडौं । चिनियाँ ब्राण्ड चांगानको सस्तो मूल्यको इलेक्ट्रीक कार नेपाल आउने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि कर्पले इलेक्ट्रीक मिनी कार लुमीन नेपाल ल्याउने भएको हो । चांगान गु्रपले हालै मात्र बैकक इन्टरनेशनल मोटर शोमा दिपल, अभतर र लुमीन ब्राण्डका ईभीहरु प्रदर्शनी गरेको थियो । त्यसमध्ये दिपलको हिजो आइतबारबाट नेपालमा बिक्री सुरु भएको छ […]

सम्बन्धित सामग्री

लाइफ स्टाइल एसयूभी ‘जे-सिक्स’ ईभी नेपाल आउने

काठमाडौं । एसपीजी अटो मोवाइलले जेको ब्राण्डका गाडी नेपाल ल्याउने भएको छ । निकै आकर्षक डिजाइनमा तयार भएको जेको जे-सिक्स बेइजीङ अटो शोमा देखाइएको हो । अहिले बजारमा उपलब्ध कम्प्याक्ट एसयूभीको साइजमा बनेको जे-सिक्स एसयूभीको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७१५ एमएम रहेको छ । यसका २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ […]

चाँडै नेपाल आउँदै टाटा पन्च, माग्यो सिप्रदीले डिलर

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पछिल्लो इलेक्ट्रीक मोडल पन्च चाँडै नेपाल आउने संकेत दिएको छ । कम्पनीले पन्च ईभीको तस्विर प्रयोग गर्दै नयाँ डिलर मागेसँगै चाँडै पन्च ईभी नेपाल आउने अनुमान गरिएको हो । ‘चाँडै पन्च ईभी नेपाल ल्याउने तयारी भएको हो । तर, ठ्याक्कै कुन मितिमा आइपुग्छ भन्ने एकिन भएको छैन’, […]

दुई ब्याट्री अप्सनमा OMODA-5 ईभी नेपाल आउने

काठमाडौं । चिनियाँ ब्राण्ड चेरीले आफ्नो इलेक्ट्रीक एसयूभी OMODA-5 को बारेमा नेपाली बिक्रेता र संचार माध्यमहरुलाई अनलाइन मार्फत प्रोडक्ट ब्रिफिङ गरेको छ । चेरीले अक्टोबर ९ तारिखमा OMODA-5 को अनलाइन ब्रिफिङ कार्यक्रम गरेको थियो । ओमोडाका सीएमओ लिलियन जिओंग र ओमेडाका प्रबन्ध निर्देशक कायपानद्वारा संचालित अनलाइन ‘लाइभस्ट्रीम’ कार्यक्रम चीनबाटै संचालन भएको थियो । जहाँ नेपाली […]

बीवाइडीको सफलतासँगै नेपालमा जुर्मुराउँदै अन्य चिनियाँ ब्राण्ड

काठमाडौं । सफलता सबैले पाउँछन् भन्ने हुँदैन । तर, मिहिनेत सबैले गरेकै हुन्छन् । नेपालमा सबैभन्दा पहिला ठूलो साइजको ईभी ल्याएर पनि सफलताको स्वाद चाख्न ५ वर्षभन्दा धेरै समय बीवाइडीले कुरेको थियो । बीवाइडीको सफलतासँगै अन्य चिनियाँ ब्राण्डले उत्पादन गरेका ईभी नेपाल आउने क्रम बढ्दो छ । अहिले विलिङ, ग्रेटवाल जस्ता चिनियाँ ब्राण्डका ईभी नेपालमा […]

नेपाल आउँदै नयाँ सोल ईभी, कति पर्ला मूल्य ?

काठमाडौं । किया सोल ईभी नेपाल आउने भएको छ । कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले सोल ईभी नेपाल ल्याउन लागेको हो । सरकारले बजेटबाट कर वृद्धि गर्नुअघि नै नेपाल ल्याउने योजना बनेको सोल ईभी भदौमा हुने नाडा अटो शो २०२३ मा आउने अनुमान गरिएको छ । कन्टिनेन्टल ट्रेडिङले यसअघि पनि सोल ईभी ल्याएको थियो । […]

कम मूल्यको जेडएस ईभीमा नभएका ६ फिचर, यस्तो छ मासिक किस्ता

काठमाडौं । पारामाउन्ट मोटर्सले ९९ किलोवाट क्षमताको मोटरमा जेडएस ईभी नेपाल आउने घोषणासँगै बुकिङ समेत खुल्ला गरेको छ । यसअघि एउटा मात्रै भेरियन्टमा उपलब्ध स्टायडर्ड भेरियन्टको अहिले भने दुई अप्सन बजारमा उपलब्ध हुने कम्पनीले घोषणा गरेको हो । पारामाउन्ट मोटर्सले कम्फर्ट र डिलक्स भेरियन्टमा जेडएस ईभीको स्टायडर्ड रेन्ज भएको मोडल उपलब्ध गराएको छ । यसमा […]

पुनः नेपाल आउँदै ‘एमजी जेडएस ईभी’, यस्तो हुनेछ नयाँ मोटर

काठमाडौं । मोरिस ग्यारेको सर्वाधिक सफल एसयूभी जेडएस ईभी नेपाल आउने भएको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएको फेसलिफ्ट जेडएस त्यसपछि एक यूनिट पनि नेपाल आएको थिएन । जेठ अन्तिम र असारमा ग्राहकलाई डेलिभरी दिनेगरी एमजीले जेडएस ईभीको बुकिङ खुला गरेको थियो । कम्पनीले दुई ब्याट्री अप्सनमा जेडएस ईभी नेपालमा उपलब्ध गराउने […]

१२ देखि २० लाख मूल्य पर्ने दुई ईभी नेपाल आउँदै

काठमाडौं । विद्युतीय गाडी कम मूल्यमा उपलब्ध गराउने प्रतिस्पर्धा सुरु भएको छ । विश्वका ठूलादेखि स्टाटअप कम्पनीहरु ईभी उत्पादनमा केन्द्रीत भएसँगै साना र कम मूल्यका ईभी नेपाली बजारमा ल्याउन विभिन्न आयातकर्ता कम्पनीहरु लागि परेका छन् । भारतमा उत्पादन भएको सबैभन्दा सस्तो कार पीएमभी इलेक्ट्रीकको इएएस-ई टु मोडल नेपाल आउने भएको छ । गोल्छा अर्गनाइजेशनको जीओ […]

टियागो ईभी नेपाल आउने पक्का, डीसी फास्ट चार्जर पनि सपोर्ट गर्ने

काठमाडौं । टाटाले आफ्नो ह्याचव्याक टियागोको ईभी भर्सन सार्वजनिक गरेदखि नै भारतसँगै नेपालमा पनि चर्चा चलिरहेको छ । विशेषत २२ देखि ३० लाख रुपैयाँ भित्रैको मूल्यमा ईभी किन्न खोज्ने ग्राहकले टियागो कुरेर बसेका छन् । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी नेपाल ल्याउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएको छ । कम्पनीले आगामी जनवरीको अन्त्य […]

साना मोटरसाइकल किन्ने पैसाले घर लान सकिने ४ इलेक्ट्रीक कार

काठमाडौं । चीनमा उत्पादन भएका साना मिनी ईभी नेपाल आउन थालेका छन् । पछिल्ला तीन महिनामा ३० लाखभन्दा कम मूल्यका ४ नयाँ मोडल नेपाल आउने टुङ्गो लागेको हो । यी सबै साना कारहरु ४ देखि ६ लाख रुपैयाँ डाउन पेमेन्ट तिरेर खरिद गर्न सकिन्छ । यो रकम अहिले राम्रा साना १५० सीसी क्षमताका मोटरसाइकलको नै […]