आईपीएल: चेन्नईलाई हराउँदै बैंगलोर चौथो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर चाैथाे स्थानमा उक्लेकाे छ ।

सम्बन्धित सामग्री

लखनउलाई हराउँदै बैंगलोर आईपीएल क्रिकेटको क्वालिफायरमा

रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए । त्यस्तै मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १/१ विकेट लिए ।...

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैं

आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

काठमाडौं– लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ। पराजित लखनउ बाहिरिएको छ। अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ। राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। गुजरात फाइनल पुगिसकेको छ। बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको […]

आईपीएल: चेन्नईलाई हराउँदै बैंगलोर चौथो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर चाैथाे स्थानमा उक्लेकाे छ ।

आईपीएल : बैंगलोरलाई हराउँदै शीर्ष स्थानमा उक्लियो राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर राजस्थान रोयल्ससँग २९ रनले पराजित भएको छ ।गएराति पुनेमा भएको खेलमा बैंगलोर १९ दशमलब ३ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएपछि राजस्थान २९ रनले विजयी भएको हो। छैटौँ जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। पहिले ब्याटिङ गरेको राजस्थानले बैंगलोर सामु १ सय ४५ रनको लक्ष्य पेश गरेको थियो। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले २३ रन जोड्दा बानिन्दु हसरंगाले १८ रन बनाए। साहबाज अहमेदले १७ तथा रजत पाटिदरले १६ रन

बैंगलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो ।पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १०५ रन बनाउन सक्यो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए । त्यस्तै साहबाज अहमेदले १७  रनको योगदान गरे ।बलिङततर्फ राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए

पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा

काठमाडौँ- पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो । बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो । पञ्जाबका मयांक अग्रवालले […]

पन्जाबलाई हराउँदै बैंगलोर प्लेअफमा

काठमाडौं । रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बैंगलोरले पन्जाब किङ्सलाई ६ रनले हराउँदै प्लेअफमा स्थान बनाउने तेस्रो टिम बनेको हो । सारझाँ क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १६५ रनको लक्ष्य पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो ।  पन्जाबका...

दिल्लीलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर  इन्डियन प्रिमियर लिग आईपीएलको  शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् । कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे। यस्तै म