'पागल प्रेमी-२' गीतमार्फत निमा रुम्बाको कमब्याक

काठमाडौं : गायक निमा रुम्बा लामो समयपछि संगीत क्षेत्रमा फर्किएका छन्। मिस क्याटवाक, हुरी बतास, प्रिति बस्यो, साँझमा पनि, मेरी प्रियसी लगायत चर्चित गीत गाएका रुम्बाले नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)’ को भिडियो सार्वजनिक गरेका छन्। पप र आर एण्ड बी शैलीको फ्युजन रहेको गीतमा निमाकै शब्द, संगीत र…

सम्बन्धित सामग्री

एनआरटीको उत्कृष्ट ‘कमब्याक’

चर्चब्वाइज क्लबसँग दुई गोलले पछि परिसकेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै न्यूरोड टिम (एनआरटी) हेटौंडामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।...

एनआरटीको उत्कृष्ट ‘कमब्याक’

चर्चब्वाइज क्लबसँग दुई गोलले पछि परिसकेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै न्यूरोड टिम (एनआरटी) हेटौंडामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।...

पल शाहले ‘ओ सजन’ बाट चलचित्रमा कमब्याक गर्दै

काठमाडौं । अभिनेता पल शाहले चलचित्र ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् । बाल यौन दुरूपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा सजाय काटिरहेका शाहले रिहा भएपछि उक्त फिल्मबाट चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका हुन् । राया फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको शुक्रबार चलचित्र बिकास बोर्डमा दर्ता गरी इजाजतपत्र लिइएको छ । चलचित्रमा शाहका साथमा कविता […]

‘फूलबारी’ बाट अभिनयमा कमब्याक गर्दै प्रियंका

अभिनेत्री प्रियंका कार्की आमा बनेपछि फिल्म अभिनयबाट बाहिर छिन् । अब भने उनले फिल्म अभिनयमा कमब्याक गर्ने भएकी छन् । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘फूलबारी’ बाट उनले अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।‘फूलबारी’ का लागि प्रियंका अनुबन्धित भएको निर्देशक गुरुङले जानकारी दिएका छन् । फिल्ममा प्रियंकाको अलवा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, सोम खनालको समेत मुख्य भूमिका रहने छ । भदौको अन्तिमबाट छायांकन तयारी भइरहेको फिल्म पारिवारिक कथामा बन्न लागेको हो । फिल्मको

इन्द्रसरोवरमा तीन दशकपछि कांग्रेसको कमब्याक

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा तीन दशकपछि नेपाली कांग्रेसले कमब्याक गरेको छ।ईन्द्रसरोवरको–२ मा कांग्रेसका सुमन श्रेष्ठ वडाध्यक्षमा विजयी भएका हुन्।तीन दशकदेखि लगातार जित्दै आएको एमालेको विरासत तोड्दै श्रेष्ठले कांग्रेसलाई कमब्याक गराएका छन्। उनले एमालेका उम्मेदवार वैकुण्ठ थापालाई तीनसय ६३ मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले एक हजार एकसय २० मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७ सय ५८ मत पाएका छन्।

सेयर बजारमा दोहोरो अंकको ‘कमब्याक’

आइतबार सेयर बजारमा दोहोरो अंकको ‘कमब्याक’ भएको छ । नेप्से परिसूचक १७ दशमलव ९५ अंकले बढेर दुई हजार दुई सय ५६ दशमलव ५७ बिन्दुमा पुगेको छ । नेप्से सूचक दुई हजार दुई...

दुई दशकपछि गायक समुन्द्र श्रेष्ठको कमब्याक

बहुचर्चित गीत ‘साँझैमा ए गोरी आउन’ बोलका गायक समुन्द्र श्रेष्ठले दुई दशकपछि नेपाली संगीत जगतमा कमब्याक गरेका छन्।...

उषाको ९ वर्षपछि अभिनयमा कमब्याक

अभिनेत्री उषा रजक फिल्म अभिनयमा कमब्याक गरेकी छन् । करिब ९ वर्षपछि उनले फिल्म ‘कठपुतली’ मार्फत अभिनयमा कमब्याक गरेकी हुन् । फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको थियो । उक्त अवसरमा फिल्ममा कमब्याक गर्दा आफु खुसी तथा उत्साहित रहेको उनले बताइन् ।‘कठपुतली’ हरर विषयमा निर्माण भएको फिल्म हो । फिल्म भूतप्रेत र धामी झाँक्रीको कथामा बनेको छ । फिल्ममा आफूले मेकअप विनाको भूतको अभिनय गरेको उनले बताइन् । जीवनमा अहिलेसम्म एउटा पनि हरर फिल्म नहेरेकी उनले &l

'पागल प्रेमी २' बाट निमाको कमब्याक

केही समयको विश्रामपछि निमाले पुन: सांगीतिक दुनियाँमा कमब्याक गरेका छन् । हालै उनको स्वरमा रहेको 'पागल प्रेमी २' (क्रेजी लभर) गीत सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

‘बाबरी’मार्फत ३ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्दै अदिती

फिल्म ‘बाबरी’को छायांकन शुरु भएको छ। जसमार्फत अभिनेत्री अदिती बुढाथोकीले फिल्म क्षेत्रमा कमब्याक गरेकी छिन्। यसअघि उनले ‘कृ’ फिल्ममा अनमोल केसीसँग काम गरेकी थिइन्। जसबाट उनले चर्चा पाएकी थिइन्। फेरि ३ वर्षपछि अदितीले फिल्म ‘बाबरी’मार्फत नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्न लागेकी हुन्। उनले फेसबुकमा फिल्मको शुभमुहुर्त गरेको भिडियो हाल्दै शुरुवात…