'पागल प्रेमी २' बाट निमाको कमब्याक

केही समयको विश्रामपछि निमाले पुन: सांगीतिक दुनियाँमा कमब्याक गरेका छन् । हालै उनको स्वरमा रहेको 'पागल प्रेमी २' (क्रेजी लभर) गीत सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

सम्बन्धित सामग्री

'पागल प्रेमी-२' गीतमार्फत निमा रुम्बाको कमब्याक

काठमाडौं : गायक निमा रुम्बा लामो समयपछि संगीत क्षेत्रमा फर्किएका छन्। मिस क्याटवाक, हुरी बतास, प्रिति बस्यो, साँझमा पनि, मेरी प्रियसी लगायत चर्चित गीत गाएका रुम्बाले नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)’ को भिडियो सार्वजनिक गरेका छन्। पप र आर एण्ड बी शैलीको फ्युजन रहेको गीतमा निमाकै शब्द, संगीत र…

दशवर्षपछि निमा रुम्बाको कमब्याक, रिलिज भयो आरएन्डबी गीत ‘क्रेजी लभर’ (भिडिओ)

काठमाडौं। पपगायक निम्बा रुम्बा दशवर्षपछि नयाँ गीतमार्फत कमब्याक गरेका छन् । उनको नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)को भिडिओ आज सार्वजनिक भएको छ । गीतमा रुम्बाकै शब्द, स्वर र संगीत छ । आफ्नो अलग्गै गायन शैलीको कारण युवा श्रोता र दर्शकको ध्यान खिच्न सक्ने रुम्बाले यसमा पनि त्यही कौशलता पस्किएका छन् । गीतमा आरएन्डबी र […]