काठमाडौं । ईपीएस परीक्षा पास गरेर प्रक्रिया पूरा गरेका ५० जना नेपाली कामदार आगामी अक्टुबर २७ मा दक्षिण कोरिया जाने भएका छन् । सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया...