३ कात्तिक, विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका संसदीय दलका नेता सिटौलाले बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् । […]