हाम्रै सरकार त हो नि, चाँडै नै सहभागी हुन्छौंः उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चाँडै नै सरकारमा सहभागी हुने बताएका छन्। हेडकाउण्टका लागि निर्वाचन आयोग पुगेका यादवले सञ्चारकर्मीसँग भने, 'हामी सत्ता साझेदार हौँ, हाम्रै सरकार त हो, चाँडै नै सहभागी हुन्छौं।' कारागारमा रहेका रेसम चौधरीलाई सत्ताको शक्ति प्रयोग गरेर सनाखतका लागि आयोग ल्याइएको हो? भन्ने प्रश्नमा यादवले भने, 'उहाँकै इच्छाले आउनुभएको हो, उहाँलाई नै सोध्दा हुन्छ।'

सम्बन्धित सामग्री

शंकरमाथि चुलिँदो संकट

प्रदेश प्रमुख परिवर्तन र जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताले लुम्बिनी प्रदेश सरकार सकसमा परेको छ । मुख्यमन्त्री शंकर पोखरेल संकटमा पर्दा विपक्षी गठबन्धन सरकार बनाउन हौसिएको छ । सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का ३ सांसद कारवाहीमा परेका छन् । उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएसँगै शंकर पोखरेलको संकट बल्झिएको हो । ३ फागुन २०७४ मा मुख्यमन्त्री बनेका पोखरेल गत वैशाख ६ गते पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकता तोडिएसँगै प्रदेश सरकारमाथि संकट आइलागेको थियो । अहिले प्रदेश सभामा विप...

हाम्रै सरकार त हो नि, चाँडै नै सहभागी हुन्छौं–उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले चाँडै नै सरकारमा सहभागी हुने बताएका छन्। हेडकाउण्टका लागि निर्वाचन आयोग पुगेका यादवले सञ्चारकर्मीसँग भने– “हामी सत्ता साझेदार हौं, हाम्रै सरकार त हो नि चाँडै नै सहभागी हुन्छौं।” कारगारमा रहेका रेशम चौधरीलाई सत्ताको शक्ति प्रयोग गरेर सनाखतका लागि आयोग ल्याइएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा यादवले भने–“उहाँकै इच्छाले आउनुभएको हो, उहाँलाई नै सोध्दा हुन्छ।”

यो हाम्रै सरकार हो, छिट्टै सहभागी हुन्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू छिट्टै सरकारमा सहभागी हुने बताएका छन् ।  निर्वाचन आयोग परिसरमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारमा सहभागिताबारे अब ढिलो नगर्ने बताएका हुन् ।  ‘हामी चाँडै सरकारमा जान्छौँ, यो हाम्रो सरकार हो,’ यादवले भने । पार्टी विवाद मिलेपछि सरकारमा सहभागी हुने भन्दै जसपा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको थिएन ।  जसपाका अर्का नेता महिन्द्र राय यादवले पनि पार्टी विवाद टुंगिनासाथ सरकारमा सहभागी ...

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, माधव नेपाल पनि सहभागी

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धन दलका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, चित्रबहादुर केसी सहभागी छन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पहिलो पटक गठबन्धनको बैठकमा सहभागी भएका छन्। बैठकमा गठबन्धनलाई अझै मजबुत बनाउने, मन्त्रिपरिषद् विस्तार तथा समसामयिक राजनीतिबारे छलफल भइरहेको सचिवालयले जनाएको छ।

साउन १० पछि उपेन्द्र समूह सरकारमा सहभागी हुने

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको हो । नेपाली काँग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा यादव समूहमा कसलाई मन्त्रीमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल भइरहेको छ । सरकारमा कसरी सहभागी हुने, को को जाने भन्नेमा पार्टीमा छलफल चलिरहेको र १० गतेपछि मात्रै टुङ्गो लाग्ने नेता मोहम्मद इस्तियाक राई

संघमा सरकार नबने पनि प्रदेशमा सरकार गठनको पहल थाल्ने

काठमाडौं : नेपाली कांग्रेससहितका विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ।आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा नेताहरुले गण्डकी प्रदेशमा जस्तै  अन्य प्रदेशमा पनि आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्दै जाने निष्कर्षमा पुगेका हुन्।देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेतृ दुर्गा पौडेल

विपक्षी गठबन्धनको बैठकमा उपेन्द्र यादव किन गएनन्?

काठमाडौं। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी भएनन्। बैठकमा अध्यक्ष यादव आउने अपेक्षा बुढानिलकण्ठले गरेको थियो। तर अन्तिम अवस्थासम्म बैठकमा उपेन्द्र पुगेनन्। अध्यक्ष यादवले बिहानै फोनमार्फत प्रचण्डलाई आफ्नो पोजिसनबारे जानकारी गराएको सांसद रामबाबु यादवले देखापढीलाई बताए। उनले भने, ‘अध्यक्षज्यूले जसपाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव प्रचण्डलाई गर्नुभयो, प्रचण्डले छलफल गर्छु भन्नुभएको थियो।’

देउवा निवासमा सुरु भयो तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुँदै

काठमाडौं : बुढानीलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलको बैठक सुरु भएको छ। बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र महतो सहभागी छन्।माओवादी केन्द्रको तर्फबाट अध्यक्ष…

जसपा नेताहरु तीन दलको बैठकमा सहभागी हुन पुगे देउवा निवास

काठमाडौं : बुढानिलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। केपी शर्मा ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउने विषयमा केन्द्रीत हुने बैठकमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका हुन्। बैठकमा सहभागी हुन जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेता राजेन्द्र…

संविधान संशोधन गर्न वामगठबन्धन तयार भए सरकारमा सहभागी हुनेछौं – उपेन्द्र यादव

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ। अध्यक्ष यादवले एमाले संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टी वामगठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन्। उनले संविधान त्रुटिपूर्ण रहेकाले नयाँ सरकार गठन प्रक्रियामा ढिलाई भइरहेको दाबी समेत गरे। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो…