प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी, गुजरातमा हुने समिटमा भाग लिने

काठमाडौं, १ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा निकट भविष्यमै भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे अहिले देउवाको सचिवालयले तयारी गरिरहेको स्रोतको दाबी छ । यसअघि बेलायत भ्रमणमा जाँदा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताको क्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएको र देउवाले पनि मोदीलाई नेपाल भ्रमणको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको भारत भ्रमण यसरी भयो रद्द

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भारतमा कोरोना सङ्क्रमण बढेकाले रद्द भएको छ। प्रधानमन्त्री देउवा समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा हुने भनिएको एक कार्यक्रममा सहभागि हुन जाने निधो भएको थियो ...

प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ ।  बैठकमा सहभागी एक मन्त्रीकाअनुसार प्रधानमन्त्री देउवा नेतृत्वको टोली भारतको गुजरातमा सुरु हुने १०औँ भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुन जान लागेको छ ।

प्रधानमन्त्री देउवा आइतबार भारत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा पुष २५ गते (आइतबार) भारत भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो। गुजरातमा हुने दशौं भाइब्रेन्ट गुजगरात समिटमा सहमागी हुन प्रधानमन्त्रीसहित...

प्रधानमन्त्री देउवा आइतवार भारत भ्रमणमा जाँदै

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतवार भारत भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद्को आज बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’ मा भाग लिन भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा कुराकानी हुने बताइएकाे...

प्रधानमन्त्री देउवा अर्को साता भारत जाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को आज (बुधबार) बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । देउवा सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेका हुन् । त्यसक्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ । नेपाली काँग्रेसका सभापतिसमेत […]

जनवरी दोस्रो हप्ता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी जनवरी दोस्रो हप्ता भारत भ्रमण गराउने तयारी भएको छ । जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत जाने तयारी भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो समिटमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रण दिइसकेका […]