सहमतीय सरकार : कांग्रेसको बार्गेनिङ कि, आवश्यकता?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समय नजिकिँदा राष्ट्रिय सहमतिको सरकारको विषयले चर्चा पाएको छ।नेपाली कांग्रेसका वरिष्ठ नेताले नै देशमा राष्ट्रिय सहमतिको सरकारको खाँचो औँल्याएपछि राजनीतिक वृत्तमा यस विषयले चर्चा पाएको हो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई संकटबाट पार लगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउँदै आइरहेका छन्। उनले चीनमा देखिएको कोरोना फेरि नेपाल आउने सम्भावना रहेका बेला देशलाई आर्थिक संकटबाट मुक्त गर्न सबै दल एक ठाउँमा उभ

सम्बन्धित सामग्री

कोशीमा माओवादीको सत्ता बार्गेनिङ : सरकार नछोडी मुख्यमन्त्रीमा दाबी

२२ जेठ, विराटनगर । कोशी प्रदेशमा आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ । नेताहरुका अनुसार, प्रदेश सरकार छोड्नेबारे प्रदेशसभा संसदीय दलमा छलफल भएपनि नयाँ बन्ने सरकारको नेतृत्व आफै गर्न पहल लिने निर्णय भएको हो । ‘समर्थन फिर्ता लिने/नलिने विषयमा भोलि पार्टीका नेताहरुसँग छलफल गर्ने निर्णय भयो’ प्रदेशसभा सदस्य गणेश […]

मधेश सरकारको नेतृत्व लिन कांग्रेसको बार्गेनिङ, जनमत पनि दाबेदार

जनकपुरधाम । केन्द्रीय राजनीतिमा आएको परिवर्तनले संघीयसहित प्रदेशहरूमा सत्ता समीकरण फेरिए पनि त्यसको मधेश प्रदेशमा परेको छैन । प्रदेश सरकार पुनर्गठनका लागि सत्ता गठबन्धन दल सरकार नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस र जनमतबीच बारा २ उपनिर्वाचन बार्गेनिङ खेलको रुपमा परिणत भएको छ । यी बार्गेनिङ...

कांग्रेस सांसद भन्छन्– कमरेड प्रचण्डले पाँच वर्ष सरकार चलाउँदा मुलुक रहन्न र !

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद राजु थापाले आफ्नो पार्टीले पदका निम्ति कुनै मोलतोल नगरी सरकारलाई विश्वासको मत दिएको बताएका छन् । ‘कांग्रेस संसदको सबभन्दा ठूलो र जिम्मेवार पार्टी हो । कांग्रेसले पदका निम्ति कुनै बार्गेनिङ गरेको छैन । अहिलेसम्मका प्रधानमन्त्रीहरु कठपुतली भए । कुनै पनि सरकार पाँच वर्ष टिकेनन् । त्यसैले […]

एमालेलाई देखाएर माओवादीले बार्गेनिङ गरेको विष्णु पौडेलको टिप्पणी

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेकपा (माओवादी केन्द्र) ले आफूहरुलाई देखाएर कांग्रेससँग बार्गेनिङ गरिरहेको टिप्पणी गरेका छन् । उनले अहिले आफ्नो दल सरकार बनाउन लागि नपरेको पनि खुलासा गरेका छन् । पछिल्लो समय एमाले र माओवादीले साना दल मिलाएर सरकार बनाउन गृहकार्य गरेको भन्ने समाचार आएपछि पौडेलको यस्तो भनाई आएको […]

माओवादीको नीति : कांग्रेससँग बार्गेनिङ कि एमालेसँग नयाँ सरकार ?

१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँ सरकार गठन गर्न जुनसुकै पार्टीसँग खुला रहने बताएका छन् । शनिबार दिउँसो पार्टी पदाधिकारीहरुको अनौपचारिक छलफलपछि महराले नेकपा एमालेसँग मिलेर सरकार बनाउने विकल्पसमेत खुला रहेको बताए । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प पनि खुला राखिएको छ’, महराले भनेका थिए । […]

देउवाको कदमले ओलीको बार्गेनिङ पावर यसकारण बढ्यो

काठमाडौं, ४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धन भत्काएर सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन तयार भए एकमना सरकार चलाउन दिने प्रस्ताव गरेका थिए । माधवकुमार नेपालसहित २४ सांसदलाई हटाउन एमालेले गरेको निर्णयको पत्र बुझेर सूचना टाँस नगरेको भन्दै एमाले सापकोटालाई कुनै पनि हालतमा हटाउन प्रयासरत थियो । एमसीसी पारित […]

धितोपत्र बोर्ड र नेप्सेको प्रमुख बन्न करोडौको बार्गेनिङ, नाै भाईकाे चर्चा

सरकारले भिष्म ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेसँगै बोर्ड अध्यक्ष र नेप्सेको महाप्रबन्धक पदको लागि बार्गेनिङ सुरु भएको छ। बोर्ड अध्यक्षको लागि ५ करोड र नेप्से महाप्रबन्धकको लागि ३ करोडको बार्गेनिङ चलेको स्रोतले जनाएको छ। देउवा नेतृत्त्वको गठबन्धन सरकारमा कुन पार्टीले कति र कुन मन्त्रालय पाउने टुंगो लागेकाले दिनमै अर्बको कारोबार हुने सेयर बजारका नियामकको रिक्त पदको लागि लबिङका साथै पैसाको बार्गेनिङ सुरु भएको स्रोतको भनाई छ। बिजपाटीलाई प्राप्त जानकारीअनुसार धितोपत्र बोर्डको अध्यक्षका लागि यस अगाडी नेप्सेका प्रमुख भईसकेका सिताराम थपलिया, सर्वोत्तम सेयर प्रकरणका लागि नेप्सेको महाप्रबन्धक पदबाट राजिनामा दिएका चन्द्र सिंह साउद, बीमा समितिका निवर्तमान अध्यक्ष चिरिन्जीवी चापागाई, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था 'आइक्यान' पूर्वअध्यक्ष कृष्ण आचार्यको नाम चर्चामा रहेको छ। त्यस्तै भिष्म ढुंगानाको बर्खास्तपछि बोर्डको दैनिक प्रशासनिक काम कारबाहीको लागि निमित्त जस्तै जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरि, र बोर्डकै नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आफ्नो तहबाट लबिङ गरेको पाइएको छ।त्यस्तै चन्द्र सिंह साउदको राजिनामा पछि रिक्त नेप्सेको महाप्रबन्धक पदको लागि पनि धेरैले इच्छा देखाएका छन्। प्राप्त जानकारीअनुसार एनएलजी इन्स्योरेन्सका तत्कालिन सीईओ विजय शाह, नागरिक लगानी कोषका पुर्व अध्यक्ष ऋषिराज गौतमको नाम चर्चामा रहेको छ। त्यसो त सकेसम्म धितोपत्र बोर्ड अध्यक्ष बन्नलाई लबिङ गरिरहेका चन्द्र सिंह साउदले पनि पाएमा नेप्सेमा आफ्नो कार्यकाल दोहोर्याउन चाहेका छन्। त्यसो त नेप्सेको महाप्रबन्धक पदको लागि राष्ट्रिय समाचार समिति, रासस का महाप्रबन्धक समेत भईसकेका अर्थमन्त्री जनार्दन शर्माका भाई ओपेन्द्र शर्माको नाम पनि चर्चामा छ। तर अर्थमन्त्री जनार्दन शर्माले नातामा ज्वाईं पर्ने एक जना व्यक्तिलाई बिश्व बैंकमा नियुक्ति दिलाएको भन्दै विवादमा तानिएपछि नेप्सेको सीइओ रेसमा उपेन्द्र इच्छा नजनाएको स्रोतले जनाएको छ।गठबन्धन सरकार भएकाले अर्थमन्त्रीमा माओवादीको नेतृत्त्व रहेपनि कुनको शक्ति र कुरा कहाँ मिल्छ त्यहि व्यक्ति हुने सम्भावना बढी रहेको जानकार बताउँछन्। प्रधानमन्त्रीमा शेर बहादुर देउवा भएपनि उनको श्रीमतीले नियुक्ति सम्बन्धित सम्पूर्ण काम हेर्ने भएकाले धितोपत्र र नेप्सेको प्रमुखका लागि आरुजु देउवाको निर्णय चल्ने बताइन्छ।

ओली सरकार हुँदा पनि प्रधानन्यायाधीशको बार्गेनिङ‚ भिनाजुका लागि मन्त्री माग

न्युज अफ नेपाल‚ काठमाडौँ । प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ ।स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले ओली सरकार हुँदा आफ्ना भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव रोखेको बताइएको छ । आफ्नो सरकार हुँदा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए […]

झुटको खेती कहिलेसम्म ?

लासमा पनि पैसा देख्ने सरकारले कोरोना खोपमा कमिसन देख्यो अक्सिजनमा कमिसन औषधिमा कमिसन कहिलेसम्म चल्छ सरकार जनताको लास माथिको बार्गेनिङ ?...