ओली सरकार हुँदा पनि प्रधानन्यायाधीशको बार्गेनिङ‚ भिनाजुका लागि मन्त्री माग

न्युज अफ नेपाल‚ काठमाडौँ । प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ ।स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले ओली सरकार हुँदा आफ्ना भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव रोखेको बताइएको छ । आफ्नो सरकार हुँदा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए […]

सम्बन्धित सामग्री

ओली सरकार ढलेको सात महिनापछि नियुक्त पदाधिकारीको मुद्दामा सुनुवाई

केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर गठबन्धन सरकार बनेको सात महिना पूरा भैसकेपछि पूर्व सरकारका पालामा नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटबिरुद्धको सुनुवाई बल्ल थालिएको छ । शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गर्नुभएको थियो । सो रिटलाई आज शुक्रबार हेर्दा हेर्दैमा राखिएको छ भने आगामी …

नेविसंघद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पेट्रोलियम पदार्थमा गरेको  मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड १९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताए ।नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको थियो । नेविसंघले सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।'महामारीमा उपभोक्तालाई उ

प्रधानमन्त्रीसँग भेटेपछि जसपा सरकारमा जाने पक्का, मन्त्री टुंगो लाग्न बाँकी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ।सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो। राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन्।प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो माग मुद्दाका साथै सरकारमा जाने बिषयमा पनि छलफल भ

पूर्वराजपा सांसदलाई महन्थको ब्रिफिङ : सरकारले माग सम्बोधन गरे सहयोग गर्न सकिन्छ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुटतिर अग्रसर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने वा टिकाउने भन्ने बिषयमा विवाद हुँदा जसपा फुटतिर केन्द्रीत भएको हो। कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने या ओली सरकारलाई निरन्तरता दिने भन्ने विषयको विवादले जसपा फुटको दिशामा पुगेकाे छ। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा छन्। तर, अर्का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओली सरकार निरन्तरताको पक्

शशांक र गगनको एउटै माग : ओलीलाई हटाएर जसरी पनि कांग्रेस सरकार

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन्। शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताए।यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि उनले बताए। भने, ‘नेपाली कांग्रेस पर्ख र हेरको अवस्थामा छ। आज पनि मधेसी पार्टीहरूसँग छलफल चलि

https://nagariknews.nagariknetwork.com/social-affairs/241031-1592049083.html

केपी ओली सरकार विरुद्ध सर्लाहीको हरिवनमा प्रदर्शन भएको छ । शनिबार मध्यान्ह हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीय युवाहरूले विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् । कोरोना भाईरस संक्रमणमा प्रधानमन्त्री केपी ओली सरकार निकम्मा सावित भएको भन्दै युवाहरूले राजीनामाको माग समेत गरे ।

‘ओली सरकार कस्तो छ श्री ३ जस्तो छ’

३ साउन, काठमाडौं । डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले डा. गोविन्द केसीको माग पूरा गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ, श्री ३ जस्तो छ लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीहरु छाता ओढेर माइतीघरदेखि वानेश्वरतर्फ जुलुस लिएर …

माइतीघरमा गुञ्जियो : ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार? :: Pahilopost.com

काठमाडौं: सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्सले डा केसीको माग पुरा गर्न माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। विभिन्न नारा लेखिएको ब्यानरसहित एलाइन्सले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर सम्म र्‍याली गरेको हो। ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नखाउन्जेल खाउँखाउँ लाग्ने खाएपछि गुण तिर्न हतार