भरतपुरमा एमालेबाट विजय सुवेदी मेयरको उम्मेद्‍वार सिफारिस

२७ चैत, चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयरको उम्मेद्‍वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ । नेकपा एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्‍वार सिफारिस गरेको हो । अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्‍वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् । सुवेदी प्रदेशसभा सदस्य […]

सम्बन्धित सामग्री

५,७३३ मतले अघि रेनु, विजय सुवेदी निरन्तर पछाडि

भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदी निरन्तर पछि पर्न थालेका छन् । माअ‍ोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । शनिबार दिउँसोका अध्यावधिक विवरणअनुसार उनले ५,७३३ मत को अग्रता बनाएकी छन् । महानगरपालिकाको ७६०९५ गणना गर्दा दाहालले २९४७८ मत पाएकी छन् भने सुवेदीले २३७४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०,३३४ मत पाएका छन्।  उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ ।

७ः२० को अपडेट : भरतपुरमा विजय सुवेदी १६ मतले पछाडि

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १६ मतले पछि परेका छन् । १५ हजार ३०८ मत गणना गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार एक सय ३८ मतसहित अग्रता लिएकी हुन् ।मेयरमा एमालेका विजय सुवेदीले ५ हजार १२२ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४१६ मत पाएका छन् ।

भरतपुरमा फेरि रेनु दाहाल अघि, विजय सुवेदी १२ मतले पछि

चितवन – भरतपुर महानगरपालिकाकाे मेयर प्रतिस्पर्धा तीव्र भइरहेकाे छ । ताजा मतगणनाअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फेरि अग्रता लिनुभएकाे छ ।  दाहालले ५ हजार ३९ मतसहित अग्रता लिनुभएकाे हाे । उहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२ मतले अघि हुनुहुन्छ । सुवेदीले ५ हजार २७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले २ हजार ३ सय ५५ मत पुर्‍याउनुभएकाे छ ।  यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ६ हजार ४३ मत पाउनु भएको छ । एमाल...

भरतपुर अपडेट : विजय सुवेदी ७३ मत अन्तरले अगाडि

काठमाडौँ- भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । पछिल्लो मतगणनाअनुसार एमालेका विजय सुवेदीले ४६२५ मत ल्याएका छन् भने गठबन्धन उम्मेदवार माओवादीकी रेनु दाहालले ४५५२ मत ल्याएकी छन्। नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २०४० मत ल्याएका छन्। १३ हजार ५ सय ६५ […]

भरतपुरमा विजय सुवेदी ७३ मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । १३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ५५२ मत पाएकी छन् ।महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत पाएर अग्रता हासिल गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ६७९ मत पाएकी छन् ।

भरतपुर महानगरपालिका : विजय सुवेदी पाँच मतले अघि

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी ५ मतले अगाडि छन्।१० हजार १०६ मत गन्दा सुवेदीले तीन हजार ५४३  मत ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ५३८ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३४५ मत पाएका छन्।यस्तै  उपप्रमुखतर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले चार  हजार तीन मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले दुई हजार ७९७ मत ल्याएका छन्।

रेनु दाहालले २ हजार मत कटाउँदा विजय सुवेदी ५२ मतले पछि

चितवन – भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ । अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ६ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि हुनुहुन्छ । सुवेदीले १ हजार ९ सय ५४ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ६ सय ५१ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार दुई सय एक मत प्राप्त गर्नुभएकाे छ । राप्रपा...

सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदी, उपमेयरकी उमेदवार हिमला गुरुङ र अटो व्यवसायीहरु बीच बिहीबार छलफल भएको छ । तीन पांग्रे अटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो । भरतपुर महानगरमा अटो सञ्चालनको विषयमा चार वर्षअघि भएको अटो व्यवसायीहरुको आन्दोलनमा क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका थिए । अटो […] The post सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुर महानगरमा विजय सुवेदी र रेनु दाहालको उम्मेदवारी दर्ता

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदी र पाँच दलीय गठबन्धनका तर्फबाट रेनु दाहालले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन्। एमालेले भरतपुर महानगरमा राप्रपासँग चुनावी तालमेल गरेको छ। महानगरको उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवारी दिएकी छन्। यस्तै, गठबन्धनको तर्फबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। पा

पार्टी फुटको असर छैन, गठबन्धनबिनै जित्छु : विजय सुवेदी

आगामी स्थानीय तह निर्वाचनका लागि चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दल कसलाई उम्मेदवार बनाउने, कुन पार्टीबाट बनाउने भन्ने विवादमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो उम्मेदवार खडा गरेको छ । एमालेको तर्फबाट हाल बागमती प्रदेश सभा सदस्य रहेका विजय सुवेदी भरतपुर महानगर प्रमुखका लागि एमालेबाट उम्मेदवार हुने पक्का भएको छ । भरतपुर महानगर प्रमुखको उम्मेदवारीका लागि सत्ता गठबन्धन दलबाट भने माओवादी केन्द्र र काँग्रेस दुवै दलले आकांक्षा देखाएका छन् । हाल महानगर प्रमुख रहेकी रेन