काठमाडौं । फिल्म ‘माइकल अधिकारी’को बुधबार बेलुका गोपीकृष्ण मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । शुक्रबार रिलिज हुने फिल्मको प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसम्म सहभागी रहे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गीतकार तथा चिकित्सक भोला रिजाल, गायक आनन्द कार्की लगायत प्रिमियरमा सहभागी भए । फिल्मका कलाकारहरु सौगात […]